Trending
Prev Story
Next Story

बेंसीसहर–चामे सडक सञ्चालन

Hamro Patro News •
October 23, 2026 • 11:55 AM
1
1 reads 0 reactions

मनाङ।मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा अविरल वर्षापछि अवरुद्ध बेंसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ। हाइड्रोपावर कम्पनीले आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन गरी ६ द...

बेंसीसहर–चामे सडक सञ्चालन

मनाङ। मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा अविरल वर्षापछि अवरुद्ध बेंसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ। हाइड्रोपावर कम्पनीले आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन गरी ६ दिनमै सो सडक खुलाएको हो।

दुर्गम हिमाली जिल्ला मनाङमा गत असोजमा चार दिनसम्म लगातार परेको भारी वर्षाका कारण सो सडक खण्डका विभिन्न स्थानमा पहिरो खस्नाका साथै बाढीले सडक कटान गरेको थियो।

Read full story at source ( nepalnews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
2w ago
मनाङ मर्स्याङ्दी हाइड्रोपावरले माग्यो ३ पदका लागि कर्मचारी

मनाङ मर्स्याङ्दी हाइड्रोपावरले माग्यो ३ पदका लागि कर्मचारी

मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले इन्जिनियरिङ म्यानेजमेन्टका लागि १ जना, डेपुटी डिपार्टमेन्ट...

#हाइड्रोपावर #मनाङ #मर्स्याङ्दी
Compare →
Onlinekhabar
3w ago
बेँसीसहर–चामे सडक ६ दिनपछि सञ्चालनमा

बेँसीसहर–चामे सडक ६ दिनपछि सञ्चालनमा

६ कात्तिक, मनाङ । अविरल वर्षापछि अवरुद्ध बेँसीसहर–चामे सडक पुन: सञ्चालनमा आएको छ । मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन गरी ६ दिनमा सो सडक खुलाएको हो । दुर्गम …

#चामे #मनाङ
Compare →
Ekantipur
3w ago
स्थानीय जलविद्युत् कम्पनीको सहयोगमा बेंसीसहर–चामे सडक सञ्चालन

स्थानीय जलविद्युत् कम्पनीको सहयोगमा बेंसीसहर–चामे सडक सञ्चालन

गत असोजमा चार दिनसम्म लगातार परेको भारी वर्षाका कारण उक्त सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्नुका साथै बाढीले सडक कटान गरेको थियो ।

#बेंसीसहर #चामे
Compare →

Related Stories

Technology
Build #2611