Trending
Prev Story
Next Story

यमनको तटनजिक भारतीय नागरिक सवार डुंगामा आक्रमण भएको हो ?

Hamro Patro News •
October 23, 2026 • 08:35 AM
1
1 reads 0 reactions

काठमाडौं । यमनको तटनजिकै भारतीय नागरिकहरू सवार डुंगामा शुक्रबार आक्रमण भएको दाबीपछि घटनाको वास्तविकता पत्ता लगाउन भारतीय दूतावास लागेको छ । यमनस्थित भारतीय दूतावासले भारतीय नागरिकहरू सवार डुंगासँग...

यमनको तटनजिक भारतीय नागरिक सवार डुंगामा आक्रमण भएको हो ?

काठमाडौं । यमनको तटनजिकै भारतीय नागरिकहरू सवार डुंगामा शुक्रबार आक्रमण भएको दाबीपछि घटनाको वास्तविकता पत्ता लगाउन भारतीय दूतावास लागेको छ ।

यमनस्थित भारतीय दूतावासले भारतीय नागरिकहरू सवार डुंगासँग सम्बन्धित घटनाको वास्तविक अवस्था पत्ता लगाउन विभिन्न पक्षसँग सम्पर्क गरिरहेको जनाएको छ ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
13h ago
नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

२७ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । ३१औं पार्टनरसिप समिट २०२६ मा सहभागी हुने क्रममा भएको उक्त भेटवार्तामा …

#भारतीय
Compare →
Nagarik News
13h ago
विमानस्थलबाट भारतीय नागरिक पक्राउ

विमानस्थलबाट भारतीय नागरिक पक्राउ

ब्यूरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो।

#भारतीय
Compare →
Ekantipur
1d ago
१० सिट क्षमताको ईभीमा १५ जना सवार, दुर्घटनाको कारण खुल्न सकेन

१० सिट क्षमताको ईभीमा १५ जना सवार, दुर्घटनाको कारण खुल्न सकेन

मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको ईभी दुर्घटनामा क्षमताभन्दा बढी यात्रु सवार रहेको खुलेको छ ।

#सवार
Compare →

Related Stories

World News
Build #2612