Trending
Prev Story
Next Story

नारच्याङमा हावाहुरीको वितण्डा

Hamro Patro News •
November 26, 2026 • 12:02 AM
1
1 reads 0 reactions

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मङ्गलबार चलेको भीषण हावाहुरीले घर, विद्यालय, जलविद्युत् आयोजना र पर्यटकका अस्थायी आवासमा ठूलो क्षति पुर्‍याएको छ ।

1 / 2
Swipe Photos

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मङ्गलबार चलेको भीषण हावाहुरीले घर, विद्यालय, जलविद्युत् आयोजना र पर्यटकका अस्थायी आवासमा ठूलो क्षति पुर्‍याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( deshsanchar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Setopati
11h ago
म्याग्दीमा हावाहुरीले घर, विद्यालय र जलविद्युत् आयोजनामा क्षति

म्याग्दीमा हावाहुरीले घर, विद्यालय र जलविद्युत् आयोजनामा क्षति

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मंगलबार चलेको भीषण हावाहुरीले घर, विद्यालय, जलविद्युत् आयोजना र पर्यटकका लागि बनाइएका अस्थायी आवासमा क्षति पुर्‍याएको छ।

#जलविद्युत् #म्याग्दी #हावाहुरी
Compare →
Nagarik News
2d ago
विपदबाट म्याग्दीका जलविद्युत् क्षेत्रमा धक्का, उत्पादन र निर्माण प्रभावित

विपदबाट म्याग्दीका जलविद्युत् क्षेत्रमा धक्का, उत्पादन र निर्माण प्रभावित

यस वर्षको मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको उत्पादन, प्रसारण र निर्माण प्रक्रियामा गम्भीर असर पारेको छ।

#जलविद्युत् #म्याग्दी
Compare →
Onlinekhabar
1w ago
बाढीपहिरोको चपेटामा म्याग्दीका जलविद्युत् आयोजना, उत्पादनदेखि निर्माणसम्म प्रभावित

बाढीपहिरोको चपेटामा म्याग्दीका जलविद्युत् आयोजना, उत्पादनदेखि निर्माणसम्म प्रभावित

१ मंसिर, म्याग्दी । मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण र निर्माण कार्य प्रभावित बनाएको छ । कालीगण्डकी र म्याग्दी नदी तथा तिनका सहायक खोलामा आएको बाढीपहिरोले सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनाका बाँध, विद्युत्गृह, …

#जलविद्युत् #म्याग्दी
Compare →
Ekantipur
2d ago
गोरखाको चुमनुब्री र धार्चे क्षेत्रमा बेमौसमी हावाहुरी, एक विद्यालयको छाना उडायो

गोरखाको चुमनुब्री र धार्चे क्षेत्रमा बेमौसमी हावाहुरी, एक विद्यालयको छाना उडायो

असोजको बाढीबाट विस्थापित स्थानीयहरू मंगलबार बिहानदेखि चलेको भीषण हावाहुरीका कारण घरभित्रै बस्न बाध्य भएका छन्।

#हावाहुरी
Compare →

Related Stories

Technology
Build #2639