Trending
Prev Story
Next Story

पौडीमा दोस्रो दिन ४ राष्ट्रिय कीर्तिमान, बागमती शीर्ष स्थानमा

Hamro Patro News •
November 25, 2026 • 01:52 PM
2
2 reads 0 reactions

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दोस्रो दिन बुधबार पौडीमा चार नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन् । पुरुष ४०० मिटरमा सुदूरपश्चिमका अर्थव सिंह, १०० मिटर ब्रेस्टस्ट्रोकमा बागमतीका अ...

पौडीमा दोस्रो दिन ४ राष्ट्रिय कीर्तिमान, बागमती शीर्ष स्थानमा

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दोस्रो दिन बुधबार पौडीमा चार नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन् । पुरुष ४०० मिटरमा सुदूरपश्चिमका अर्थव सिंह, १०० मिटर ब्रेस्टस्ट्रोकमा बागमतीका अभिव प्रधान र महिला ८०० मिटर फ्रिस्टायलमा एनआरएनएकी लिली बोहराले नयाँ कीर्तिमान कायम गरेका छन् ।

नेपालगन्जस्थित पौडी पोखरीमा जारी प्रतियोगितामा सुदूरपश्चिमका अर्थवले स्वर्ण पदक जित्ने क्रममा आफ्नै कीर्तिमान तोड्दै ४ मिनेट ५६.७६ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे । यसअघि सन् २०२५ मा उनले ४ मिनेट ५८.३४ सेकेन्डको कीर्तिमान बनाएका थिए । अर्थवले स्वर्ण जित्दा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले ५ मिनेट ७.५७ सेकेन्डसहित रजत र बागमतीका अरिक कर्माचार्यले ५ मिनेट २६.९९ सेकेन्डसहित कास्य पदक जिते ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
22h ago
पौडीमा दुई राष्ट्रिय कीर्तिमान

पौडीमा दुई राष्ट्रिय कीर्तिमान

दसौं राष्ट्रिय खेलकुदको पौडीमा विकास कुमालले पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा ३०.६४ सेकेन्ड र लिली बोहराले महिला ४०० मिटर व्यक्तिगत मिड्लेमा ५ मिनेट १७.०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका छन् । बागमती प्रदेशले चार स्वर्णसहित पदक तालिकामा अग्रता लिएको छ ।

#कीर्तिमान #मिटर #पौडी
Compare →
Onlinekhabar
5d ago
१०औं राष्ट्रिय खेलकुद : पौडीमा दोस्रो दिन चार राष्ट्रिय कीर्तिमान, बागमती र एनआरएको दबदबा कायमै

१०औं राष्ट्रिय खेलकुद : पौडीमा दोस्रो दिन चार राष्ट्रिय कीर्तिमान, बागमती र एनआरएको दबदबा कायमै

९ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद अन्तर्गत नेपालगन्जमा भइरहेको पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपको दोस्रो दिन बुधबार चार नयाँ राष्ट्रिय कीर्तिमान बनेका छनु । नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा भएको प्रतियोगितामा तीन खेलाडीले राष्ट्रिय …

#कीर्तिमान #पौडी #बागमती
Compare →
Nagarik News
1d ago
दशौँ राष्ट्रिय खेलकुद : पौडीमा दुई राष्ट्रिय कीर्तिमान

दशौँ राष्ट्रिय खेलकुद : पौडीमा दुई राष्ट्रिय कीर्तिमान

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्जमा सुरु भएको पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपको पहिलो दिन दुई खेलाडीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

#कीर्तिमान #पौडी
Compare →
Bizshala
2d ago
बागमती–विष्णुमतीलाई पुरानै स्वरूपमा फर्काउने सरकारको घोषणा, काठमाण्डौलाई हरित र बस्नयोग्य सहर बनाइने

बागमती–विष्णुमतीलाई पुरानै स्वरूपमा फर्काउने सरकारको घोषणा, काठमाण्डौलाई हरित र बस्नयोग्य सहर बनाइने

काठमाण्डौ । कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती...

#बागमती
Compare →

Related Stories

Technology
Build #2625