Trending
Prev Story
Next Story

सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारी हटाउन अध्यादेश ल्याउन लागिएको भन्दै विरोध

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
6
6 reads 0 reactions

९ मंसिर, काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी हटाउने उदेश्यले अध्यादेशमार्फत ऐन संशोधन गर्न लागिएको भनेर विरोध भएको छ । सुदूरपश्चिम प्रदेशका विद्यार्थी संगठनहरूले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको स्वायत्तता, …

सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारी हटाउन अध्यादेश ल्याउन लागिएको भन्दै विरोध

९ मंसिर, काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी हटाउने उदेश्यले अध्यादेशमार्फत ऐन संशोधन गर्न लागिएको भनेर विरोध भएको छ ।

सुदूरपश्चिम प्रदेशका विद्यार्थी संगठनहरूले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको स्वायत्तता, संस्थागत स्थायित्व र शैक्षिक विकासमा प्रतिकूल असर पर्ने कुनै पनि निर्णय नगर्न आग्रह गरेका छन् ।

अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समिति र अनेरास्ववियु सुदूरपश्चिम प्रदेश समितिले बुधबार बुझाएको ज्ञापनपत्रमा विश्वविद्यालयका लागि निर्धारण गरिएको ९० सिटमा कुनै पनि बहानामा बढाउने, प्रक्रिया वा नाममा कटौती अथवा खारेज नगर्न माग गरेका छन् ।

ज्ञापनपत्रमा विश्वविद्यालयको स्थापना सुदूरपश्चिम प्रदेशका जनताको दशकौँदेखिको संघर्ष, प्रतिभा र आकांक्षाको प्रतिफल भएको उल्लेख छ ।

लामो प्रयास र निरन्तर संघर्षपछि २०८३ असोज ३० गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकबाट एमबीबीएसलगायत स्वास्थ्य विज्ञानका विभिन्न शैक्षिक कार्यक्रमका लागि कुल ९० सिट निर्धारण हुनु विश्वविद्यालयको शैक्षिक तथा संस्थागत विकासको ऐतिहासिक उपलब्धि भएको पनि ज्ञापनपत्रमा उल्लेख छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारी हटाउन अध्यादेश ल्याउन लागिएको भन्दै विरोध

सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारी हटाउन अध्यादेश ल्याउन लागिएको भन्दै विरोध

९ मंसिर, काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी हटाउने उदेश्यले अध्यादेशमार्फत ऐन संशोधन गर्न लागिएको भनेर विरोध भएको छ । सुदूरपश्चिम प्रदेशका विद्यार्थी संगठनहरूले ...

#सुदूरपश्चिम #विश्वविद्यालय #पदाधिकारी
Compare →
Bizshala
2d ago
सुदूरपश्चिममा विकास बजेट खर्च गर्नै सकस, ३७ अर्बको बजेट कार्यान्वयनमा राजनीतिक विवाद बाधक

सुदूरपश्चिममा विकास बजेट खर्च गर्नै सकस, ३७ अर्बको बजेट कार्यान्वयनमा राजनीतिक विवाद बाधक

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा पूरक बजेट ल्याउने प्रक्रिया अन्योलमा परेको...

#सुदूरपश्चिम
Compare →
Nagarik News
2d ago
मध्यपश्चिम विश्वविद्यालयमा ७ डिन र २ निर्देशक पदमा आवेदन खुला

मध्यपश्चिम विश्वविद्यालयमा ७ डिन र २ निर्देशक पदमा आवेदन खुला

इच्छुक तथा योग्य उम्मेदवारले व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताका प्रमाणपत्र र कार्यानुभवको प्रमाणित प्रतिलिपिसहित विश्वविद्यालयको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना पेस गर्नुपर्नेछ।

#विश्वविद्यालय
Compare →
Ekantipur
2d ago
‘टिम अफ द टुर्नामेन्ट’ मा सुदूरपश्चिमका ३ खेलाडी

‘टिम अफ द टुर्नामेन्ट’ मा सुदूरपश्चिमका ३ खेलाडी

ब्याटिङमा रनको वर्षा गर्ने, बलिङमा विपक्षीलाई धराशायी बनाउने र अलराउन्ड प्रदर्शनमार्फत टोलीको नतिजामा प्रभाव पारेका खेलाडीलाई समेटेर ‘टिम अफ द टुर्नामेन्ट’ तयार पार्ने प्रयास गरेका छौं ।

#सुदूरपश्चिम
Compare →

Related Stories

Education & Youth
Build #2625