Trending
Prev Story
Next Story

इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

Hamro Patro News •
November 25, 2026 • 09:42 AM
9
9 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म पर्याप्त बजेट रहेको बताउनुभएको छ । तर, कङ्ग्रेसमा डेमोक्रेटहरूले नियन्त्रण प्राप्त गरेमा सैन्य कारबाही...

1 / 2
Swipe Photos

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म पर्याप्त बजेट रहेको बताउनुभएको छ । तर, कङ्ग्रेसमा डेमोक्रेटहरूले नियन्त्रण प्राप्त गरेमा सैन्य कारबाहीमा अवरोध आउन सक्ने र आफूले ‘पूर्ण विजय’ भनेको उपलब्धि पराजयमा बदलिन सक्ने चेतावनी उहाँले दिनुभएको छ ।

‘न्युयोर्क पोस्ट’ सँगको अन्तर्वार्तामा ट्रम्पले आगामी महिनासम्म सैन्य अभियानका लागि रकम उपलब्ध भए पनि राजनीतिक विरोधले त्यसलाई कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गर्नुभएको हो । डेमोक्रेटहरूले कङ्ग्रेसको नियन्त्रण लिएर प्रशासनको सैन्य उद्देश्य हासिल गर्ने क्षमतामा सीमा लगाउन सक्ने उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
4h ago
इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

न्युयोर्क पोस्ट’ सँगको अन्तर्वार्तामा ट्रम्पले आगामी महिनासम्म सैन्य अभियानका लागि रकम उपलब्ध भए पनि राजनीतिक विरोधले त्यसलाई कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गरेका हुन्।

#सैन्य #ट्रम्प #इरानविरुद्ध
Compare →
Bizshala
3d ago
इरान युद्धको बजेट विवादले अमेरिकामा सरकारी कामकाज ठप्प हुने जोखिम

इरान युद्धको बजेट विवादले अमेरिकामा सरकारी कामकाज ठप्प हुने जोखिम

काठमाडौं। इरानसँगको युद्ध र अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)का लागि थप ३५० अर्ब अमेरिकी डलर बजेट उपलब्ध गराउने...

#बजेट #युद्ध
Compare →
Ekantipur
2h ago
बजेट विवादले सुदूरपश्चिमका सत्तारूढ दलभित्र उकुसमुकुस

बजेट विवादले सुदूरपश्चिमका सत्तारूढ दलभित्र उकुसमुकुस

बजेटप्रतिको असन्तुष्टिले नेकपाको राष्ट्रिय जागरण अभियान नै स्थगित भएको छ भने सत्तारूढ सांसदहरूबीचको विवाद पनि चर्किएको छ ।

#बजेट
Compare →
Onlinekhabar
5d ago
एनभिडियामा जेन्सनको पुनरागमनको श्रेय लिने ट्रम्पको प्रयास, भन्छन्– ‘बोर्ड सदस्यलाई मैले मनाएँ’

एनभिडियामा जेन्सनको पुनरागमनको श्रेय लिने ट्रम्पको प्रयास, भन्छन्– ‘बोर्ड सदस्यलाई मैले मनाएँ’

८ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका सञ्चालक समितिका सदस्यहरूलाई व्यक्तिगत रूपमा मनाएर जेन्सन हुआङलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुन: फर्काएको दाबी गरेका छन् । हुआङको पुनरागमनले अमेरिकी राष्ट्रिय सुरक्षामा कुनै खतरा …

#ट्रम्प
Compare →

Related Stories

Technology
Build #2625