काठमाडौं– साताको तेस्रो कारोबार दिन बुधबार पनि सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.७० अंक बढेर २६४७.६५ विन्दुमा पुगेको छ।
सेन्सेटिभ इण्डेक्स २.०७ अंक, फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक बढेको छ। १३ मध्ये १० उपसमूहको परिसूचक बढेको छ । बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )