सुर्खेत– मुगु सदरमुकाम गमगढीबाट चीनसँगको उत्तरी नाक्चेलाग्ना नाका जोड्ने सडक निर्माण सुरु भएको दस वर्ष बितिसक्दा पनि मुगुम कार्मारोङ गाउँपालिका सडक सञ्जालमा जोडिन सकेको छैन।
सर्वेक्षण सुरु भएको दुई दशकभन्दा बढी समय बित्दा ९३ किलोमिटर लामो भनिएको सडकमा साढे १८ किलोमिटर मात्रै ट्र्याक खुलेको छ । सडक निर्माणको सुस्त गतिले स्थानीयवासीको दैनिक जीवनयापनदेखि स्वास्थ्य सेवा, व्यापार र विकास निर्माणसम्म प्रभावित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepallive.com )