Trending
Prev Story
Next Story

भूकम्प प्रभावित क्षेत्रमा व्यापक उद्धार अभियान सञ्चालन गर्न राष्ट्रपति सीको निर्देशन

Hamro Patro News •
October 23, 2026 • 06:35 AM
2
2 reads 0 reactions

काठमाडौं । तिब्बतको हिमाली क्षेत्रमा ७ म्याग्निच्यूडको भूकम्प जाँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । पछिल्लो प्रारम्भिक विवरणअनुसार घाइते हुनेहरूको संख्या ६५ जना पुगेको छ । राष्ट्रपति सी जिनपिङले भ...

भूकम्प प्रभावित क्षेत्रमा व्यापक उद्धार अभियान सञ्चालन गर्न राष्ट्रपति सीको निर्देशन

काठमाडौं । तिब्बतको हिमाली क्षेत्रमा ७ म्याग्निच्यूडको भूकम्प जाँदा कम्तीमा १६ जनाको ज्यान गएको छ ।

पछिल्लो प्रारम्भिक विवरणअनुसार घाइते हुनेहरूको संख्या ६५ जना पुगेको छ । राष्ट्रपति सी जिनपिङले भूकम्पपछि व्यापक उद्धार अभियान सञ्चालन गर्न निर्देशन दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । भूकम्पबाट प्रभावित क्षेत्रमा उद्धार टोलीहरू परिचालन गरिएको छ ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
16h ago
राष्ट्रपतिले गरे सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

राष्ट्रपतिले गरे सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

#राष्ट्रपति
Compare →
Onlinekhabar
16h ago
सर्प उद्धार ? हामी सक्दैनौँ हजुर !

सर्प उद्धार ? हामी सक्दैनौँ हजुर !

वन व्यवस्थापनका साथै वन्यजन्तु उद्धार डिभिजन वन कार्यालय चितवनमा कार्यरत भएको एक वर्षभित्र हामीले सबैभन्दा धेरै प्राप्त गरेको फोन वन्यजन्तुको उद्धारका लागि हो। ठूला जनावरको सन्दर्भमा हामीले तत्काल चितवन राष्ट्रिय निकुञ्ज वा राष्ट्रिय प्रकृति संरक्षण कोष, …

#उद्धार
Compare →
Nagarik News
19h ago
१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँच सुनिश्चित गर्न मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

#उद्धार
Compare →
Arthasansar
3d ago
नेपाल संवत्का अवसरमा राष्ट्रपतिको शुभकामना, सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा मिल्ने विश्वास

नेपाल संवत्का अवसरमा राष्ट्रपतिको शुभकामना, सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा मिल्ने विश्वास

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक संवत्का रूपमा रहेको बताएका छन् । नेपाल...

#राष्ट्रपति
Compare →

Related Stories

Technology
Build #2612