Trending
Prev Story
Next Story

दुईमहिने राष्ट्रिय जागरण अभियान चलाउँदै नेपाली कम्युनिस्ट पार्टी

Hamro Patro News •
October 23, 2026 • 06:40 AM
2
2 reads 0 reactions

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देश र जनताका प्रमुख सरोकार तथा मागहरू सङ्कलन गरी प्राथमिकीकरणसहित सम्बोधनका लागि पहल गर्ने उद्देश्यले दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भए...

दुईमहिने राष्ट्रिय जागरण अभियान चलाउँदै नेपाली कम्युनिस्ट पार्टी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देश र जनताका प्रमुख सरोकार तथा मागहरू सङ्कलन गरी प्राथमिकीकरणसहित सम्बोधनका लागि पहल गर्ने उद्देश्यले दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। असोज २३ गते बसेको केन्द्रीय संयोजन समितिको बैठकको निर्णयअनुसार पार्टीले कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म देशव्यापी जागरण अभियान चलाउन लागेको हो।

अभियानको पहिलो चरणमा प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्रीहरू तथा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी वा आधिकारिक निकायसमक्ष जनसरोकारका विषय समेटिएका मागपत्र र ज्ञापनपत्र बुझाइने पार्टीद्वारा जारी सर्कुलरमा उल्लेख छ।

Read full story at source ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
16h ago
हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, …

#अभियान
Compare →

Related Stories

National (Nepal)
Build #2612