Trending
Prev Story
Next Story

प्रथम कालिकोट पुल–अप होल्ड च्यालेन्ज–२०८३ भव्य रूपमा सम्पन्न

Hamro Patro News •
October 23, 2026 • 06:30 AM
1
1 reads 0 reactions

कालिकोट । कर्णाली प्रदेशको कालिकोटस्थित नरहरिनाथ गाउँपालिका–९, लालुमा आयोजित प्रथम कालिकोट पुल–अप होल्ड च्यालेन्ज–२०८३ भव्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा पहरे दर्जी ओभरअल च्याम्पियन बन्न सफल...

प्रथम कालिकोट पुल–अप होल्ड च्यालेन्ज–२०८३ भव्य रूपमा सम्पन्न

कालिकोट । कर्णाली प्रदेशको कालिकोटस्थित नरहरिनाथ गाउँपालिका–९, लालुमा आयोजित प्रथम कालिकोट पुल–अप होल्ड च्यालेन्ज–२०८३ भव्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा पहरे दर्जी ओभरअल च्याम्पियन बन्न सफल भएका छन् ।

प्रतियोगितामा ३० वर्षमुनिको उमेर समूहमा नवीन बिष्ट प्रथम, अनिल दर्जी दोस्रो र अर्जुन ढोली तेस्रो भएका छन् । त्यस्तै, ३० वर्षमाथिको उमेर समूहमा पहरे दर्जी प्रथम, बिरेन्द्र बोहरा दोस्रो र प्रकाश दर्जी तेस्रो भएका छन् । नवीन बिष्टले उत्कृष्ट खेलाडीको उपाधिसमेत प्राप्त गरेका छन् ।

Read full story at source ( news24nepal.tv )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
15h ago
दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

२७ कात्तिक, महेन्द्रनगर । दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन् । गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने उक्त पुल धरासायी …

#पुल
Compare →
Ekantipur
15h ago
दोधारा चाँदनीको पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनीको पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने पुलमा क्षति पुगेपछि सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम घट्दै गएको छ ।

#पुल
Compare →
Bizshala
17h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#पुल
Compare →
Nagarik News
23h ago
झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज

झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई जोड्ने १६४ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।

#पुल
Compare →

Related Stories

Technology
Build #2612