काठमाडौँ। आनी छोइङ डोल्माको पृथक परिचय छ । उनको जीवन निकै संघर्षपूर्ण रुपमा हुर्किएको र प्रेरणादायी पनि छ। बौद्ध मन्त्र र आध्यात्मिक संगीतलाई आधुनिक शैलीमा प्रस्तुत गरेर उनले अन्तर्राष्ट्रिय ख्याती समेत कमाइन्।
दुर्गालाल श्रेष्ठको शब्द र न्ह्यू वज्राचार्यको संगीत रहेको ‘फूलको आँखामा फूलै संसार’ गीतमार्फत उनी सबै उमेर वर्गका नेपालीहरुमाझ परिचित भइन ।
स्रोतमा पूरा पढ्नुहोस् ( hamrakura.com )