Trending
Prev Story
Next Story

सालझण्डीमा नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’ सुरु

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
10
10 reads 0 reactions

९ मंसिर,काठमाडौं । रुपन्देहीको सालझण्डीमा नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैनिक तालिम अभ्यास ‘सूर्यकिरण’ सुरु भएको छ । नेपाली सैनिक ब्याटल स्कुलमा २०औं संस्करणको अभ्यास आजदेखि सुरु भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार …

सालझण्डीमा नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’ सुरु

९ मंसिर,काठमाडौं । रुपन्देहीको सालझण्डीमा नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैनिक तालिम अभ्यास ‘सूर्यकिरण’ सुरु भएको छ ।

नेपाली सैनिक ब्याटल स्कुलमा २०औं संस्करणको अभ्यास आजदेखि सुरु भएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका अनुसार अभ्यासमा मुख्यतया विपद् व्यवस्थापन, जंगल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरूमा दुई देशका सैनिकहरूले सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरूको आदान प्रदान गर्नेछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5h ago
नेपाली र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास

नेपाली र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास

काठमाडौं– नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु भएको छ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा मङ्सिर ९ गतेदेखि सुरु ...

#अभ्यास #भारतीय #सेना
Compare →
Nagarik News
1d ago
भारतको कुमाउ रेजिमेन्ट नेपाल आइपुग्यो

भारतको कुमाउ रेजिमेन्ट नेपाल आइपुग्यो

संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’ को बिसौँ संस्करणमा सहभागी हुन भारतीय सेनाको टोली रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा आइपुगेको नेपाली सेनाले जनाएको छ।

#सेना #अभ्यास #सैनिक
Compare →
Ekantipur
2d ago
प्रधानमन्त्री शाह र भारतीय राष्ट्रपति मुर्मूबीच शिष्टाचार भेट

प्रधानमन्त्री शाह र भारतीय राष्ट्रपति मुर्मूबीच शिष्टाचार भेट

प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन् ।

#भारतीय
Compare →
Arthasansar
2d ago
साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन भारतीय लगानीकर्तालाई महासंघका अध्यक्ष श्रेष्ठको आग्रह

साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन भारतीय लगानीकर्तालाई महासंघका अध्यक्ष श्रेष्ठको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल लगानीका लागि खुला रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा...

#भारतीय
Compare →
Bizshala
2d ago
दिल्लीबाट भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आह्वान-'नेपालमा निर्धक्क लगानी गर्नुहोस्'

दिल्लीबाट भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आह्वान-'नेपालमा निर्धक्क लगानी गर्नुहोस्'

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालको सूचना प्रविधि, जलविद्युत् र...

#भारतीय
Compare →

Related Stories

World News
Build #2625