Trending
Prev Story
Next Story

मौसम खुलेसँगै नमोबुद्धबाट देखिए मनमोहक हिमशृङ्खला [तस्बिरहरु]

Ekantipur •
November 25, 2026 • 04:04 AM
9
9 reads 0 reactions

मौसम सफा भएसँगै काभ्रेपलाञ्चोकको नमोबुद्धबाट विभिन्न हिमशृङ्खलाको मनमोहक दृश्य देखिएको छ। आकाश खुलेपछि नमोबुद्ध क्षेत्रबाट गणेश, लाङटाङ, जुगल, दोर्जे लाक्पा र गौरीशंकरलगायतका हिमशृङ्खला स्पष्ट रूपमा देखिएका हुन्।

मौसम खुलेसँगै नमोबुद्धबाट देखिए मनमोहक हिमशृङ्खला [तस्बिरहरु]

मौसम सफा भएसँगै काभ्रेपलाञ्चोकको नमोबुद्धबाट विभिन्न हिमशृङ्खलाको मनमोहक दृश्य देखिएको छ। आकाश खुलेपछि नमोबुद्ध क्षेत्रबाट गणेश, लाङटाङ, जुगल, दोर्जे लाक्पा र गौरीशंकरलगायतका हिमशृङ्खला स्पष्ट रूपमा देखिएका हुन्।

मौसम सफा भएसँगै काभ्रेपलाञ्चोकको नमोबुद्धबाट विभिन्न हिमशृङ्खलाको मनमोहक दृश्य देखिएको छ। आकाश खुलेपछि नमोबुद्ध क्षेत्रबाट गणेश, लाङटाङ, जुगल, दोर्जे लाक्पा र गौरीशंकरलगायतका हिमशृङ्खला स्पष्ट रूपमा देखिएका हुन्।

मौसम सफा हुँदा टाढासम्म फैलिएका सेताम्मे हिमाल र प्राकृतिक सौन्दर्यले नमोबुद्ध क्षेत्रको आकर्षण थप बढाएको छ। विशेषगरी हिमाल अवलोकन तथा प्रकृतिमा रमाउन चाहनेहरूका लागि यो क्षेत्र आकर्षक गन्तव्यका रूपमा रहेको छ।

ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको नमोबुद्ध बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण तीर्थस्थलसमेत हो। यहाँको शान्त वातावरण, प्राकृतिक सुन्दरता र हिमाली दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै आएको छ।

नेपाल यो नेपालका फोटो पत्रकारहरुले सञ्चालनमा ल्याएको फोटो एजेन्सी हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
काभ्रेको नमोबुद्ध जात्रामा भक्तजनको घुइँचो

काभ्रेको नमोबुद्ध जात्रामा भक्तजनको घुइँचो

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा आज परम्परागत जात्राको मुख्य दिन मेला तथा विशेष पूजाआजा भइरहेको छ।

#नमोबुद्ध
Compare →
Bizshala
1d ago
नेपालमा मौसमी प्रणालीको प्रभाव छैन, देशभर मौसम सफा रहने

नेपालमा मौसमी प्रणालीको प्रभाव छैन, देशभर मौसम सफा रहने

काठमाडौं। हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।

#मौसम
Compare →
Hamro Patro News
2d ago
आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं- देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने देश...

#मौसम
Compare →
Onlinekhabar
5d ago
कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

९ मङ्सिर, काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया …

#मौसम
Compare →
Arthasansar
1w ago
मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

जापानको अर्थतन्त्र चालु वर्षको तेस्रो त्रैमासिकमा स्थिर भएको छ। इरान युद्धका कारण बढेको मुद्रास्फीति, खराब मौसम र भूकम्पको असरले जुलाईदेखि...

#मौसम
Compare →

Related Stories

Science & Climate
Build #2625