काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत भएको खेलमा रियल म्याड्रिडले पिएसभी माथि ५-१ गोलको फराकिलो पुनरागमन जित निकालेको छ । सुरुवाती अग्रता गुमाएर पहिलो हाफमा पछि परेको रियलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै पाँच गोल गरेको हो ।
खेलमा सुरुवाती अग्रता भने पिएसभीले लिएको थियो । ३२औँ मिनेटमा इभान पेरिसिचले पेनाल्टीमार्फत गोल गर्दै पाहुना टोलीलाई १-० को अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )