Trending
Prev Story
Next Story

विपद् प्रतिकार्य र प्राविधिक सहयोगबारे प्रहरी महानिरीक्षक र अमेरिकी कार्यवाहक राजदूतबिच छलफल

Hamro Patro News •
November 24, 2026 • 10:26 PM
14
14 reads 0 reactions

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक डा मनोजकुमार केसी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच विपद् प्रतिकार्य, व्यवस्थापन तथा प्राविधिक सहयोगका विषयमा छलफल भएको छ । प्रहरी प्रधान का...

1 / 2
Swipe Photos

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक डा मनोजकुमार केसी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच विपद् प्रतिकार्य, व्यवस्थापन तथा प्राविधिक सहयोगका विषयमा छलफल भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा आज भएको भेटमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने, विपद्का कारण बेपत्ता तथा प्रभावित व्यक्तिको पहिचान गर्ने र त्यसका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको हो ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
5d ago
दार्माको भूकम्प प्रभावित क्षेत्रमा पुनर्मूल्यांकन गर्न प्राविधिक खटाइने

दार्माको भूकम्प प्रभावित क्षेत्रमा पुनर्मूल्यांकन गर्न प्राविधिक खटाइने

जिल्ला विपद् व्यवस्थापन समितिले लाभग्राहीका रूपमा कायम भई प्रमाणीकरण गरी पठाएका ७ सय ५६ घरधुरीको पुनर्मूल्यांकन गर्न प्राविधिक खटाउने निर्णय गरेको हो ।

#विपद् #प्राविधिक
Compare →
Nagarik News
3h ago
हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

इरानले हर्मुज जलमार्गमा आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरी अमेरिकी सेनाका दुई मानवरहित विमान (ड्रोन) खसालेको दाबी गरेको छ।

#अमेरिकी
Compare →
Bizshala
6h ago
अमेरिकी अदालतमा चिनियाँ कम्पनी हुवावे दोषी ठहर,  १२ मध्ये १० अभियोग पुष्टि

अमेरिकी अदालतमा चिनियाँ कम्पनी हुवावे दोषी ठहर,  १२ मध्ये १० अभियोग पुष्टि

काठमाडौं । चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावे अमेरिकामा चलेको बहुचर्चित आपराधिक मुद्दामा दोषी ठहर भएको छ।...

#अमेरिकी
Compare →
Onlinekhabar
5d ago
विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ : मुख्यमन्त्री भट्ट

विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ : मुख्यमन्त्री भट्ट

८ मंसिर, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लक्ष्य हासिल गर्न सुदूरपश्चिम प्रदेश सरकार स्थानीय तहहरूसँग हातेमालो गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् । मङ्गलबार कञ्चनपुरको बेदकोट नगरपालिकामा आयोजित …

#विपद्
Compare →

Related Stories

Technology
Build #2625