Trending
Prev Story
Next Story

मनोज केसीको पहिलो सरुवा निर्णय : आइजिपी सचिवालयका दुवै एसपीलाई जिल्ला पठाए, मधेसका अधिकांश एसपी बदलिए

Hamro Patro News •
November 24, 2026 • 06:15 PM
10
10 reads 0 reactions

मनोज केसीको पहिलो सरुवा निर्णय : आइजिपी सचिवालयका दुवै एसपीलाई जिल्ला पठाए, मधेसका अधिकांश एसपी बदलिए ८ मिनेट अघि काठमाडौं : मनोज केसी प्रहरी महानिरीक्षक नियुक्त भएपछि पहिलो सरुवाको रूपमा ६० जना ...

1 / 2
Swipe Photos

काठमाडौं : मनोज केसी प्रहरी महानिरीक्षक नियुक्त भएपछि पहिलो सरुवाको रूपमा ६० जना एसपीहरूको सरुवा निकालेका छन्। सरुवामा १६ जिल्लाको प्रमुख बदलिएका छन्। यस अगाडि दानबहादुर कार्की आइजिपी हुँदा सचिवालयमा रहेका दुवै एसपीलाई जिल्ला प्रमुख बनाएका छन्। सचिवालयमा कवित कटुवाल ल्याएका छन्।

कुमार विक्रम थापा बारा, दिलीपकुमार गिरी मोरङ, धर्मराज भण्डारी उदयपुरमा सरुवा भएका छन्। भण्डारी यस अगाडि प्रधान कार्यालयको सूचना विश्लेषण शाखामा दरबन्दी रहे पनि महानिरीक्षकको सचिवालयमा थिए।

Read full story at source ( ukeraa.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
9h ago
नेपाल प्रहरीका ६० एसपीको सरुवा, विभिन्न जिल्लामा नयाँ जिम्मेवारी

नेपाल प्रहरीका ६० एसपीको सरुवा, विभिन्न जिल्लामा नयाँ जिम्मेवारी

काठमाडौं। नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले...

#सरुवा #एसपी
Compare →
Nagarik News
11h ago
नेपाल प्रहरीका ६० एसपीको सरुवा, १३ जिल्लामा नयाँ प्रहरी प्रमुख

नेपाल प्रहरीका ६० एसपीको सरुवा, १३ जिल्लामा नयाँ प्रहरी प्रमुख

नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ। सरुवासँगै १३ जिल्लाका प्रहरी प्रमुख परिवर्तन भएका छन्।

#सरुवा #एसपी
Compare →
Onlinekhabar
5d ago
एकैपटक नेपाल प्रहरीका ६० जना एसपीको सरुवा (सूचीसहित)

एकैपटक नेपाल प्रहरीका ६० जना एसपीको सरुवा (सूचीसहित)

९ मंसिर, काठमाडौं । नेपाल प्रहरीका ६० जना एसपी (प्रहरी उपरीक्षक)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले मंगलबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको जानकारी दिएको छ । विभागका अनुसार सबै जनाको मंसिर महिनादेखिको …

#सरुवा #एसपी
Compare →
Ekantipur
9h ago
सहमति विपरीत छानबिन समिति बनाएकोमा डा. केसीको आपत्ति

सहमति विपरीत छानबिन समिति बनाएकोमा डा. केसीको आपत्ति

सरकारले सहमतिको १८ दिनपछि गठन गरेको समितिलाई निर्णय प्रक्रिया र मापदण्ड पालना छानबिन होइन, संस्थाको क्षमता मूल्यांकन गर्ने जिम्मेवारी दिएको केसीको आरोप छ।

#केसी
Compare →

Related Stories

National (Nepal)
Build #2625