काठमाडौं । सामाजिक सञ्जाल टिकटकले किशोरकिशोरीले प्लेटफर्ममा गर्ने गतिविधिबारे अभिभावकलाई थप जानकारी उपलब्ध गराउने उद्देश्यले ‘फ्यामिली पेयरिङ’ फिचर परिमार्जन गरेको छ ।
नयाँ सुविधामार्फत अभिभावकले आफ्ना किशोरकिशोरीले टिकटकमा बिताउने समय, उनीहरूको अन्तरक्रिया, रुचिका विषयवस्तु र सार्वजनिक रूपमा पोस्ट गरेका सामग्रीबारे जानकारी पाउन सक्नेछन् ।
Read full story at source ( ratopati.com )