Trending
Prev Story
Next Story

उग्रतारा मेलामा श्रद्धालुको घुइँचो [तस्बिरहरू]

Ekantipur •
November 24, 2026 • 02:03 PM
14
14 reads 0 reactions

कार्तिक शुक्ल पूर्णिमाका अवसरमा लागेको मेलामा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको थियो ।

उग्रतारा मेलामा श्रद्धालुको घुइँचो [तस्बिरहरू]

कार्तिक शुक्ल पूर्णिमाका अवसरमा लागेको मेलामा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको थियो ।

डडेलधुरा — सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ डडेलधुराको उग्रतारा भगवती मन्दिरमा लागेको देहीजाँत मेला मंगलबार सम्पन्न भएको छ।

कार्तिक शुक्ल पूर्णिमाका अवसरमा लागेको मेलामा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको थियो। डडेलधुरासहित सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएका श्रद्धालुले मन्दिरमा पूजाआजा तथा दर्शन गरेका थिए।

मेलाका अवसरमा मन्दिर परिसर र आसपासका क्षेत्रमा श्रद्धालुको बाक्लो उपस्थिति थियो। बिहानैदेखि दर्शनार्थी आउने क्रम बढेपछि मन्दिर परिसरमा चहलपहल बढेको थियो। परम्परागत धार्मिक विधिअनुसार मनाइने देहीजाँतमा सहभागी हुन हजारौंको संख्यामा श्रद्धालुको उपस्थीति रहेको थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
उग्रतारा मेलामा श्रद्धालुको घुइँचो [तस्बिरहरू]

उग्रतारा मेलामा श्रद्धालुको घुइँचो [तस्बिरहरू]

उग्रतारा मेलामा श्रद्धालुको घुइँचो [तस्बिरहरू] कार्तिक शुक्ल पूर्णिमाका अवसरमा लागेको मेलामा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको थियो । मंसिर ८, २०८३ तर्कराज भट्ट डडेलधुरा — सुदूरपश्चिमको प्र...

#लागे #मेला #घुइँचो
Compare →
Nagarik News
1d ago
कार्तिक शुक्ल पूर्णिमा : कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा १० हजार श्रद्धालुले गरे स्नान

कार्तिक शुक्ल पूर्णिमा : कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा १० हजार श्रद्धालुले गरे स्नान

बाणगंगा नदीअन्तर्गत कपिलवस्तु नगरपालिका– ३ रामघाटमा श्रद्धालु भक्तजनको भीड लागेको छ।

#लागे #मेला #श्रद्धालु
Compare →
Onlinekhabar
5d ago
हरिबोधिनी एकादशीमा कालीगण्डकी किनारमा भक्तजनको घुइँचो

हरिबोधिनी एकादशीमा कालीगण्डकी किनारमा भक्तजनको घुइँचो

४ मंसिर, पाल्पा । हरिबोधनी एकादशीको अवसरमा पाल्पा र स्याङ्जाको सङ्गमस्थल रामनदी धाम राम्दीसँगै तटीय क्षेत्रमा बिहानैदेखि भक्तजनको बाक्लो घुइँचो लागेको छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु हरिबोधिनी एकादशीका दिन जाग्ने …

#घुइँचो #अवसर
Compare →

Related Stories

National (Nepal)
Build #2625