Trending
Prev Story
Next Story

यूएईमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
27
27 reads 0 reactions

८ मङ्सिर, अबुधाबी (रासस/सिन्ह्वा) । संयुक्त अरब इमिरेट्स (यूएई) को रस अल खैमाह इमिरेटमा यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ। यूएईको आन्तरिक मामिला मन्त्रालयका अनुसार मंगलबार भएको दुर्घटनापछि उद्धार तथा राहतका …

यूएईमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

८ मङ्सिर, अबुधाबी (रासस/सिन्ह्वा) । संयुक्त अरब इमिरेट्स (यूएई) को रस अल खैमाह इमिरेटमा यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ।

यूएईको आन्तरिक मामिला मन्त्रालयका अनुसार मंगलबार भएको दुर्घटनापछि उद्धार तथा राहतका लागि आपत्कालीन टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। उद्धार कार्यमा एम्बुलेन्स सेवा, नागरिक सुरक्षा विभाग (सिभिल डिफेन्स) लगायत सम्बन्धित निकायका टोली खटिएका थिए।

दुर्घटनाको कारण र घटनाको वास्तविक परिस्थिति पत्ता लगाउन अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ।

यसअघि नोभेम्बर १२ मा यूएईकै फुजैराह इमिरेटमा भएको अर्को भीषण सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए।

लगातार भएका सडक दुर्घटनाले यूएईमा सडक सुरक्षाबारे चिन्ता बढाएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
यूएईमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

यूएईमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

दुर्घटनाको कारण खुल्न सकेको छैन । गृह मन्त्रालयले घटनाबारे अनुसन्धान भइरहेको र अनुसन्धान पूरा भएपछि निष्कर्ष सार्वजनिक गरिने जनाएको छ ।

#यूएई #ट्रक #ठोक्किँदा
Compare →
Nagarik News
3d ago
सडक किनारमा रोकिराखेको ट्रकमा क्रुजर ठोक्किँदा एकै परिवारका ९ जनाको मृ*त्यु

सडक किनारमा रोकिराखेको ट्रकमा क्रुजर ठोक्किँदा एकै परिवारका ९ जनाको मृ*त्यु

उनीहरू खाटूश्यामजीको दर्शन गरेर महाराष्ट्र फर्किंदै थिए। दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परीक्षण भइरहेको पनि उनले जानकारी दिए।

#ट्रक #ठोक्किँदा #जनाको
Compare →
Hamro Patro News
3d ago
भारतको कोटामा सडक दुर्घटना, एकै परिवारका ९ जनाको मृत्यु

भारतको कोटामा सडक दुर्घटना, एकै परिवारका ९ जनाको मृत्यु

काठमाडौं । भारतको राजस्थानस्थित कोटामा भएको सडक दुर्घटनामा एकै परिवारका ९ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । खाटुश्यामको दर्शन गरी महाराष्ट्र फर्किने क्रममा १६ जना सवार गाडी शम्भुपुरा ...

#मृत्यु #जनाको
Compare →
Arthasansar
3d ago
एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईसँग खेल्दै

एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईसँग खेल्दै

कतारको दोहामा जारी एसिया कप राइजिङ स्टारमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग...

#यूएई
Compare →

Related Stories

World News
Build #2625