काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीमा भएको उच्चस्तरीय वार्तापछि संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ। प्रेस विज्ञप्तिमा विकास, ऊर्जा, पूर्वाधार, रेलमार्ग, व्यापार तथा प्रविधिसहितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने घोषणा गरिएको छ।
भारतले नेपाललाई दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
Read full story at source ( saralpatrika.com )