Trending
Prev Story
Next Story

बालेनले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । नयाँ दिल्लीमा आयोजित दुई देशबीचको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् …

बालेनले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

नयाँ दिल्लीमा आयोजित दुई देशबीचको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
37m ago
प्रधानमन्त्री शाहले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री शाहले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो

दुई दिने भारत भ्रमणमा रहेका उनले भारतीय समकक्षी मोदीलाई सोमबार संयुक्त पत्रकार सम्मेलनमा नेपाल भ्रमणको निम्तो दिएका हुन्।

#मोदी #भ्रमण #निम्तो
Compare →
Hamro Patro News
6h ago
यस्तो छ भारतमा प्रधानमन्त्री बालेनको आजको कार्यक्रम

यस्तो छ भारतमा प्रधानमन्त्री बालेनको आजको कार्यक्रम

काठमाडौं । आइतबारदेखि भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज (सोमबार) त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । भारत भ्रमणको दोस्रो एवं अन्तिम दिन...

#बालेन-शाह #मोदी #भ्रमण
Compare →
Arthasansar
11m ago
६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन्...

#बालेन-शाह #मोदी #बालेन
Compare →
Bizshala
12m ago
नयाँदिल्लीमा बालेन–मोदी नेतृत्वको उच्चस्तरीय वार्ता सम्पन्न, नेपाल–भारत सहकार्यका विषयमा छलफल

नयाँदिल्लीमा बालेन–मोदी नेतृत्वको उच्चस्तरीय वार्ता सम्पन्न, नेपाल–भारत सहकार्यका विषयमा छलफल

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीको नेतृत्वमा नेपाल र भारतबीच उच्चस्तरीय...

#बालेन-शाह #मोदी #बालेन
Compare →
Ekantipur
2h ago
मोदीसँग द्विपक्षीय भेट गर्न हैदराबाद हाउस पुगे शाह [तस्बिरहरू]

मोदीसँग द्विपक्षीय भेट गर्न हैदराबाद हाउस पुगे शाह [तस्बिरहरू]

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) हैदरवाद हाउस पुगेका छन् । समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ताका लागि बालेन हैदरवाद हाउस पुगेका हुन् ।

#बालेन-शाह #मोदी
Compare →

Related Stories

National (Nepal)
Build #2612