Trending
Prev Story
Next Story

‘बाटुलो जून’को कमाइ आठ करोड पार, अनमोलको आफ्नै रेकर्ड तोड्ने दौडमा !

Hamro Patro News •
November 23, 2026 • 07:13 AM
6
6 reads 0 reactions

काठमाडौं– नेपाली फिल्म ‘बाटुलो जून’ले बक्स अफिसमा आफ्नो बलियो उपस्थिति देखाइरहेको छ । प्रदर्शनको ११ दिनमै आठ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको फिल्म अहिले अभिनेता अनमोल केसीको करिअरकै सर्वाधिक कमाउन...

1 / 2
Swipe Photos

काठमाडौं – नेपाली फिल्म ‘बाटुलो जून’ले बक्स अफिसमा आफ्नो बलियो उपस्थिति देखाइरहेको छ । प्रदर्शनको ११ दिनमै आठ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको फिल्म अहिले अभिनेता अनमोल केसीको करिअरकै सर्वाधिक कमाउने फिल्म बन्ने दौडमा छ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार फिल्मले ११ दिनमा ८ करोड ३५ लाख ३७ हजार ९१७ रुपैयाँ ग्रस कमाइ गरेको छ । यस अवधिमा २ लाख ६९ हजार ५४४ दर्शकले फिल्म हेरेका छन् ।

Read full story at source ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
2d ago
बक्स अफिस : ‘पाँच पाण्डव’ डुब्दा कुन फिल्मले कति कमाइ गर्‍यो ?

बक्स अफिस : ‘पाँच पाण्डव’ डुब्दा कुन फिल्मले कति कमाइ गर्‍यो ?

निकै तडकभडकका साथ प्रदर्शनमा आएका नेपाली फिल्महरूको ओठतालु सुकेको छ । अधिकांश फिल्मको कमाइ औसतभन्दा कम छ । प्रचलित गणितअनुसार कमाइको बाँडफाँट गर्दा धेरै निर्माता ऋणात्मक हुने देखिएको छ । ११ दिनअघि प्रदर्शनमा आएको फिल्म ‘बाटुलो …

#फिल्म #कमाइ #बाटुलो
Compare →
Nagarik News
1d ago
‘औँसीको जून’ अन्धकारमा आत्मबोधको जून

‘औँसीको जून’ अन्धकारमा आत्मबोधको जून

साहित्य समाजको ऐना मात्र होइन, त्यसको अन्तरचेतना, अन्तर्विरोध र सम्भावित रूपान्तरणको सिर्जनात्मक अभिलेख पनि हो।

#जून
Compare →

Related Stories

Technology
Build #2612