Trending
Prev Story
Next Story

विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशलाई व्यवसायीले स्वागत गरेका छन् : नरेन्द्र बल्लभ पन्त

Hamro Patro News •
October 23, 2026 • 03:25 AM
1
1 reads 0 reactions

काठमाडौं। सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र दिने र आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि विद्युत् व्यापारको अनुमतिपत्र प्रदान गर्ने योजना अघि बढाएसँगै ...

विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशलाई व्यवसायीले स्वागत गरेका छन् : नरेन्द्र बल्लभ पन्त

काठमाडौं। सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र दिने र आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि विद्युत् व्यापारको अनुमतिपत्र प्रदान गर्ने योजना अघि बढाएसँगै ऊर्जा क्षेत्रमा नयाँ व्यावसायिक अवसरको ढोका खुलेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान का उपाध्यक्ष नरेन्द्र बल्लभ पन्तको यस कदमलाई निजी क्षेत्रले स्वागत गरेको बताएका छन् ।

पन्तका अनुसार विद्युत् उत्पादनमा लगानी गर्दै आएको निजी क्षेत्रले अब विद्युत् व्यापारमा समेत सहभागी हुने अवसर खोजिरहेको छ । सरकारले अघि सारेको आशयपत्रसम्बन्धी व्यवस्थाले सम्भावित बजार पहिचान गर्न, स्वदेशी तथा विदेशी व्यापारिक साझेदारसँग छलफल गर्न र विद्युत् खरिद–बिक्रीका सम्भावित सम्झौताका लागि तयारी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Read full story at source ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
3d ago
विद्युत् पोलमा मोटरसाइकल ठोक्किँदा १६ वर्षीय किशोरको मृ’ त्यु

विद्युत् पोलमा मोटरसाइकल ठोक्किँदा १६ वर्षीय किशोरको मृ’ त्यु

बर्दियाको बढैयातालमा हुलाकी सडक छेउको विद्युत् पोलमा मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका १६ वर्षीय एक किशोरको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको छ।

#विद्युत्
Compare →
Ekantipur
3d ago
संखुवासभामा नेपाल सम्वत् ११४७ को स्वागत

संखुवासभामा नेपाल सम्वत् ११४७ को स्वागत

बाजागाजा, मौलिक भेषभूषा र सांस्कृतिक प्रस्तुतिसहितको र्‍यालीले नयाँ वर्षको स्वागतसँगै पुर्ख्यौली परम्परा संरक्षणको सन्देश दिएको छ।

#स्वागत
Compare →
Arthasansar
4d ago
लक्ष्मीपूजामा विद्युत्‌को माग १,८१३ मेगावाट, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

लक्ष्मीपूजामा विद्युत्‌को माग १,८१३ मेगावाट, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार...

#विद्युत्
Compare →
Onlinekhabar
5d ago
लक्ष्मीपूजाको साँझ १८ सय १३ मेगावाट विद्युत् खपत, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

लक्ष्मीपूजाको साँझ १८ सय १३ मेगावाट विद्युत् खपत, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

२२ कात्तिक, काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन अहिले साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम …

#विद्युत्
Compare →
Bizshala
1w ago
विद्युत् प्राधिकरणमा ४०५ कर्मचारी माग, मंसिर १० सम्म आवेदन दिन सकिने

विद्युत् प्राधिकरणमा ४०५ कर्मचारी माग, मंसिर १० सम्म आवेदन दिन सकिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न तहका ४०५ पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार...

#विद्युत्
Compare →

Related Stories

Business & Economy
Build #2611