Trending
Prev Story
Next Story

सन् २०३५ सम्म इस्लाम विश्वकै सबैभन्दा ठूलो धार्मिक समूह बन्ने, हिन्दू र बौद्धको अवस्था के होला ?

Hamro Patro News •
November 23, 2026 • 02:47 AM
2
2 reads 0 reactions

सन् २०३५ सम्ममा इस्लाम धर्म विश्वकै सबैभन्दा ठूलो धार्मिक समूह बन्ने देखिएको छ। प्रसिद्ध अनुसन्धान संस्था 'प्यू रिसर्च सेन्टर'को पछिल्लो प्रतिवेदनअनुसार हाल विश्वमा ईसाई धर्म मान्नेहरूको सङ्ख्या सब...

1 / 2
Swipe Photos

सन् २०३५ सम्ममा इस्लाम धर्म विश्वकै सबैभन्दा ठूलो धार्मिक समूह बन्ने देखिएको छ। प्रसिद्ध अनुसन्धान संस्था 'प्यू रिसर्च सेन्टर'को पछिल्लो प्रतिवेदनअनुसार हाल विश्वमा ईसाई धर्म मान्नेहरूको सङ्ख्या सबैभन्दा बढी रहे पनि मुस्लिम जनसङ्ख्यामा भइरहेको तीव्र वृद्धिका कारण आगामी दशकमा यो समीकरण बदलिने अनुमान गरिएको हो।

प्यू रिसर्च सेन्टरका वरिष्ठ जनसाङ्ख्यिकी विशेषज्ञ कोनराड ह्याकेटका अनुसार यो परिवर्तन धर्म परिवर्तनका कारण नभई जन्मदरका कारण हुन लागेको हो। प्रतिवेदनअनुसार सन् २०२० देखि २०२५ को बीचमा मुस्लिम महिलाहरूको प्रजनन दर प्रतिमहिला ३.१ बच्चा रहेको छ, जबकि ईसाई महिलाहरूमा यो दर २.५ मात्र छ। अन्य धर्मका महिलाहरूको औसत प्रजनन दर १.६ रहेको छ। सामान्यतया एक पुस्ताबाट अर्को पुस्तासम्म जनसङ्ख्या स्थिर राख्न २.१ को प्रजनन दर आवश्यक मानिन्छ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
2d ago
विश्वकै ठुलो धर्म बन्दै इस्लाम : इसाईलाई उछिन्ने, हिन्दु बढे पनि हिस्सा घट्ने

विश्वकै ठुलो धर्म बन्दै इस्लाम : इसाईलाई उछिन्ने, हिन्दु बढे पनि हिस्सा घट्ने

विश्वको जनसंख्या सन् २०२० देखि २०७० सम्म २९ प्रतिशतले बढ्ने प्यूको अनुमान छ। तर विश्लेषण गरिएका प्रमुख धार्मिक समूहमा मुस्लिम र इसाईको संख्या मात्रै विश्व जनसंख्या वृद्धिको गतिसँगै बढ्नेछ।

#धर्म #सन् #इस्लाम
Compare →
Ekantipur
20h ago
बेथानचोकमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न पालिकाको गौरवको आयोजना

बेथानचोकमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न पालिकाको गौरवको आयोजना

प्रदेश सरकार र गाउँपालिकाको बजेटबाट लक्ष्मीनारायण मन्दिरका लागि जग्गा खरिद, गुरुकुल भवन तथा धार्मिक बाटिका निर्माण गरिँदैछ।

#धार्मिक
Compare →

Related Stories

Technology
Build #2612