Trending
Prev Story
Next Story

साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन भारतीय लगानीकर्तालाई महासंघका अध्यक्ष श्रेष्ठको आह्वान

Hamro Patro News •
November 23, 2026 • 02:50 AM
2
2 reads 0 reactions

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल लगानीका लागि खुला रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी, संयुक्त उद्यम तथा व्यावसायिक ...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल लगानीका लागि खुला रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी, संयुक्त उद्यम तथा व्यावसायिक सहकार्यका अवसर उपयोग गरी साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन आह्वान गरेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहको विदेश भ्रमणका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ (सीआईआई) को संयुक्त आयोजनामा नयाँ दिल्लीमा आयोजित नेपाल–भारत आर्थिक तथा व्यावसायिक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेपाल–भारत सम्बन्धलाई अब व्यापार, लगानी र आर्थिक सहकार्यका माध्यमबाट नयाँ उचाइमा पुर्‍याउनुपर्ने बताए । उनले नेपालमा भारतीय निजी क्षेत्रको लगानी वृद्धि गर्न तथा दुई देशबीचको व्यापारमा रहेका अवरोध हटाउन भारतीय उद्योगी व्यवसायीलाई आग्रह समेत गरे ।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
11h ago
नेपाल–भारत व्यापार विस्तारका लागि उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठले अघि सारे सातबुँदे प्राथमिकता

नेपाल–भारत व्यापार विस्तारका लागि उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठले अघि सारे सातबुँदे प्राथमिकता

भारतको नयाँदिल्लीमा आयोजित नेपाल–भारत आर्थिक साझेदारीसम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भारतसँगको व्यापारिक सम्बन्धलाई थप सन्तुलित र व्यावसायिक बनाउनुपर्ने बताएका हुन्।

#महासंघ #वाणिज्य
Compare →
Bizshala
10h ago
दिल्लीबाट भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आह्वान-'नेपालमा निर्धक्क लगानी गर्नुहोस्'

दिल्लीबाट भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आह्वान-'नेपालमा निर्धक्क लगानी गर्नुहोस्'

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालको सूचना प्रविधि, जलविद्युत् र...

#भारतीय #आह्वान
Compare →
Onlinekhabar
2d ago
प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासंघ टोली प्रस्थान

प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासंघ टोली प्रस्थान

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणमा सहभागी हुन नेपाल निर्माण व्यवसायी महासंघ टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । महासंघ अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा रहेको उक्त टोलीलाई महासचिव शिवहरि घिमिरे सहित पदाधिकारीले …

#महासंघ #सहभागी
Compare →
Nagarik News
14h ago
नयाँदिल्लीमा प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता हुँदै

नयाँदिल्लीमा प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता हुँदै

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न भारतीय विदेशमन्त्री एस जयशंकर नयाँदिल्लीस्थित होटल ताज महल पुगेका छन्।

#भारतीय
Compare →

Related Stories

World News
Build #2612