Trending
Prev Story
Next Story

भियतनाम युद्ध रोकेको कङ्ग्रेसले इरान युद्ध अन्त्य गर्न सक्ला ?

Hamro Patro News •
November 23, 2026 • 02:23 AM
2
2 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी डिसेम्बर महिनामै इरानविरुद्धको युद्ध अन्त्य गर्न बाध्य पार्ने रणनीतिमा डेमोक्र्याटहरू लागेका छन्। यद्यपि उनीहरूको यो कदमका कारण सरकारी कामकाज ठप्प (सटडाउन...

1 / 2
Swipe Photos

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी डिसेम्बर महिनामै इरानविरुद्धको युद्ध अन्त्य गर्न बाध्य पार्ने रणनीतिमा डेमोक्र्याटहरू लागेका छन्। यद्यपि उनीहरूको यो कदमका कारण सरकारी कामकाज ठप्प (सटडाउन) हुन सक्ने र बढ्दो खाद्यान्न तथा इन्धनको मूल्य अझ आकासिने चिन्ता पनि व्यक्त भइरहेको छ।

यसै महिना सम्पन्न मध्यावधि निर्वाचनअघि डेमोक्र्याटिक पार्टीले यो द्वन्द्व अन्त्य गर्ने वाचा गरेको थियो। युद्धविरुद्ध जनआक्रोश बढ्दै गएको अवस्थामा पार्टीको युद्धविरोधी अडानले उसलाई निर्वाचनमा शानदार जित हासिल गर्न ठुलो मद्दत पुर्‍यायो।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
3d ago
युक्रेन युद्ध र आणविक हतियारबारे ट्रम्प सी र पुटिनबीच ऐतिहासिक वार्ता

युक्रेन युद्ध र आणविक हतियारबारे ट्रम्प सी र पुटिनबीच ऐतिहासिक वार्ता

काठमाण्डौ । युक्रेन युद्ध र आणविक हतियार नियन्त्रणलगायतका विषयमा छलफल गर्न विश्वका तीन प्रमुख शक्तिराष्ट्रका नेता...

#युद्ध #राष्ट्रपति #ट्रम्प
Compare →
Nagarik News
2d ago
इरानसँगको युद्धमा अमेरिकाको ४८.३ अर्ब डलर खर्च

इरानसँगको युद्धमा अमेरिकाको ४८.३ अर्ब डलर खर्च

इरानसँग जारी युद्धमा अमेरिकाले हालसम्म ४८ अर्ब ३० करोड अमेरिकी डलर खर्च गरेको छ।

#युद्ध #अमेरिकी #इरान
Compare →
Onlinekhabar
3d ago
पुटिन र सीसँग भेटपछि चीनबाट फर्किए ट्रम्प, इरानबारे के भने ?

पुटिन र सीसँग भेटपछि चीनबाट फर्किए ट्रम्प, इरानबारे के भने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको त्रिपक्षीय बैठक सकिएको छ । बैठकपछि ट्रम्प एयरफोर्स वान विमानमा सवार भएर अमेरिका फर्किएका छन् । बैठकस्थलबाट बाहिरिँदै गरेको उनको तस्बिर सार्वजनिक भएको …

#राष्ट्रपति #ट्रम्प #इरान
Compare →
Ekantipur
2d ago
सर्त नमाने युद्धको सामना गर्न अमेरिकालाई इरानको चेतावनी

सर्त नमाने युद्धको सामना गर्न अमेरिकालाई इरानको चेतावनी

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) का प्रवक्ता ब्रिगेडियर जनरल हुसेन मोहेबीले बिहीबार इरान सबै सम्भावित सैन्य परिस्थितिको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन् । उनले पछिल्लो द्वन्द्वपछि इरानको सैन्य क्षमता विस्तार भएको र अमेरिकी सेनाका गतिविधिमाथि निरन्तर निगरानी भइरहेको दाबी गरे ।

#युद्ध #इरान
Compare →

Related Stories

Technology
Build #2612