Trending
Prev Story
Next Story

फोल्डेबल आईफोनको डिस्प्ले मर्मत महँगो, अन्य पार्ट्सको मूल्य कति ?

Hamro Patro News •
October 23, 2026 • 03:20 AM
2
2 reads 0 reactions

काठमाडौं । एप्पलको पहिलो फोल्ड गर्न मिल्ने स्मार्टफोन ‘आईफोन डुओ’को मर्मत खर्च सार्वजनिक भएको छ । सार्वजनिक विवरणअनुसार, फोनको भित्री डिस्प्ले फेर्न मात्रै ९९९ अमेरिकी डलर खर्च गर्नुपर्नेछ । अन्य ग...

फोल्डेबल आईफोनको डिस्प्ले मर्मत महँगो, अन्य पार्ट्सको मूल्य कति ?

काठमाडौं । एप्पलको पहिलो फोल्ड गर्न मिल्ने स्मार्टफोन ‘आईफोन डुओ’को मर्मत खर्च सार्वजनिक भएको छ । सार्वजनिक विवरणअनुसार, फोनको भित्री डिस्प्ले फेर्न मात्रै ९९९ अमेरिकी डलर खर्च गर्नुपर्नेछ । अन्य गम्भीर क्षतिको मर्मत खर्च भने १ हजार ४९९ डलरसम्म पुग्न सक्छ ।

द टेलिग्राफका अनुसार, फोनको बाहिरी डिस्प्ले प्रतिस्थापन गर्न ३७९ डलर लाग्नेछ । त्यस्तै, ब्याट्री सेवा र पछाडिको क्यामेरा मर्मतका लागि २२९ डलर तथा पछाडिको सिसा फेर्न १९९ डलर शुल्क तोकिएको छ ।

Read full story at source ( ictsamachar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1d ago
डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अघिकांश...

#डलर #कति
Compare →
Onlinekhabar
1d ago
श्रमदान गरेर सडक मर्मत

श्रमदान गरेर सडक मर्मत

२६ कात्तिक, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा तिहार पर्वका अवसरमा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ । क्लबका पदाधिकारी तथा सदस्य, आमा समूह र स्थानीय अग्रजहरूको सहभागितामा …

#मर्मत
Compare →
Bizshala
1d ago
अमेरिकी डलरको भाउ घट्यो, कति छ खरिद–बिक्रीदर ?

अमेरिकी डलरको भाउ घट्यो, कति छ खरिद–बिक्रीदर ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।जसअनुसार अघिल्लो दिनको तुलनामा...

#डलर #कति
Compare →
Ekantipur
2d ago
२५ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

२५ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

अमेरिकी डलर रु १५०.५९मा, युरो रु १६९.०८मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

#डलर #कति
Compare →
Nagarik News
1w ago
जब कर्मचारीले ‘तिहार बोनस’ मा आईफोन १६ पाए !

जब कर्मचारीले ‘तिहार बोनस’ मा आईफोन १६ पाए !

सामान्यतया चाडपर्वमा कर्मचारीलाई मिठाई, उपहारका सामग्री वा अन्य उपयोगी वस्तु दिने चलन भए पनि एक कम्पनीले स्मार्टफोन उपहार दिएर सबैलाई चकित पारेको छ।

#आईफोन
Compare →

Related Stories

Technology
Build #2612