काठमाडौँ, मङ्सिर ६ गते । दशकौँदेखि सीमा अतिक्रमण र विवादको समस्या भोग्दै आएका नवलपरासीको सुस्तावासीको समस्या समाधानका लागि नेपाल प्रेस युनियनले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई महत्त्वपूर्ण कूटनीतिक अवसरका रूपमा उपयोग गर्न सरकारसँग आग्रह गरेको छ ।
नेपाल प्रेस युनियनको सुस्ता गाउँपालिका–५ मा सम्पन्न केन्द्रीय समिति बैठकले भारतसँग सीमा जोडिएको सुस्ता क्षेत्रका नागरिकले भोग्दै आएका सीमा सम्बन्धी समस्या, नदी कटान, नागरिक सुरक्षा, आवागमन, जग्गा तथा सम्पत्तिको संरक्षण र आधारभूत सेवा सुविधासँग सम्बन्धित विषयलाई भारतसँगको द्विपक्षीय छलफलमा प्राथमिकताका साथ उठाउन सरकारको ध्यानाकर्षण गराएको हो ।
Read full story at source ( gorkhapatraonline.com )