Trending
Prev Story
Next Story

गुलरिया नगरपालिकाका सबै विद्यालयमा आज शोक बिदा

Ekantipur •
November 23, 2026 • 01:02 AM
4
4 reads 0 reactions

गुलरिया नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई सोमबार शोक बिदा दिने आइतबार निर्णय गरेको हो ।

गुलरिया नगरपालिकाका सबै विद्यालयमा आज शोक बिदा

गुलरिया नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई सोमबार शोक बिदा दिने आइतबार निर्णय गरेको हो ।

बर्दिया — गुलरिया नगरपालिकाले आज सबै विद्यालयलाई शोक बिदा दिने निर्णय गरेको छ । गुलरिया नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई सोमबार शोक बिदा दिने आइतबार निर्णय गरेको हो ।

गत शुक्रबार गुलरिया नगरपालिका–३ सिरकोहिया स्थित श्री जानकी माध्यमिक विद्यालयमा दराज पल्टिँदा च्यापिएर बाल विकास कक्षामा अध्ययनरत चार वर्षीया रिद्धि तमौलीको ज्यान गएको थियो ।

सो घटनामा दुःख व्यक्त गर्दै मृतक बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै गुलरिया नगरपालिकाले सोमबार सामुदायिक तथा संस्थागत विद्यालयलाई शोक बिदा दिने निर्णय गरेको जनाएको छ ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
सुरुङ्गाका विद्यालय मंसिर र फागुनमा आइतबार पनि खुल्ने

सुरुङ्गाका विद्यालय मंसिर र फागुनमा आइतबार पनि खुल्ने

६ मंसिर, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाले मंसिर र फागुन महिनाका प्रत्येक आइतबार पनि सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले मंसिर ४ गते सूचना जारी गर्दै नगरपालिकाभित्रका सबै …

#नगरपालिका #विद्यालय
Compare →
Nagarik News
4d ago
मंसिर ४ गते सुन्दरबजार नगरपालिकामा सार्वजनिक बिदा

मंसिर ४ गते सुन्दरबजार नगरपालिकामा सार्वजनिक बिदा

सुन्दरबजार नगरपालिकाले हरिबोधनी एकादशीका अवसरमा मंसिर ४ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

#नगरपालिका #बिदा
Compare →
Hamro Patro News
6d ago
दुई दिने बिदाले दबाबमा विद्यालय : वार्षिक पाठ्यभार पुर्‍याउनै सकस

दुई दिने बिदाले दबाबमा विद्यालय : वार्षिक पाठ्यभार पुर्‍याउनै सकस

काठमाडौं । पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले सरकारले सातामा दुई दिन दिएको सार्वजनिक बिदाले विद्यालयको पठनपाठन व्यवस्थापनमा चुनौती थपेको छ । लगातार दुई दिन विद्यालय बन्द हुँदा विद्यार्थीको स...

#विद्यालय #बिदा
Compare →
Bizshala
2d ago
एनआईसी एशिया बैंकद्वारा तीन सामुदायिक विद्यालय र एक अस्पताललाई सहयोग, खानेपानी शुद्धीकरण प्लान्ट र स्वास्थ्य उपकरण हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा तीन सामुदायिक विद्यालय र एक अस्पताललाई सहयोग, खानेपानी शुद्धीकरण प्लान्ट र स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाण्डौ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बर्दिया र धनुषा जिल्लाका तीन...

#सामुदायिक #विद्यालय
Compare →

Related Stories

Education & Youth
Build #2612