Trending
Prev Story
Next Story

कांग्रेसलाई आफ्नै नेता कार्यकर्ताले हराइरहेका छन् : शशांक कोइराला

Hamro Patro News •
November 22, 2026 • 03:59 PM
4
4 reads 0 reactions

बुटवल – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र एकता कायम गर्न सके कांग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने बताएका छन् । आइतबार भैरहवामा देउवा समूहको रुपन्देही जिल्ला अधिवेशन उद्घाट...

1 / 2
Swipe Photos

बुटवल – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र एकता कायम गर्न सके कांग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने बताएका छन् ।

आइतबार भैरहवामा देउवा समूहको रुपन्देही जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले कांग्रेसलाई बाहिरका शक्तिभन्दा आफ्नै नेताकार्यकर्ताले कमजोर बनाइरहेको बताए । नेताहरू पद र पैसाको पछि लाग्नुभन्दा राष्ट्रको विकासमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

Read full story at source ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
9h ago
‘कांग्रेसलाई कांग्रेसकै नेता-कार्यकर्ताले हराउँछन्, एकजुट भए कसैले हराउन सक्दैन’

‘कांग्रेसलाई कांग्रेसकै नेता-कार्यकर्ताले हराउँछन्, एकजुट भए कसैले हराउन सक्दैन’

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी एकजुट भएर अघि बढे कसैले हराउन नसक्ने बताएका छन्।

#कांग्रेस #कोइराला #बताए
Compare →
Ekantipur
21h ago
कांग्रेसले अहिलेभन्दा कठिन परिस्थिति सामना गरेको छ, चुनौतीबाट विचलित हुनुपर्दैन : शशांक कोइराला

कांग्रेसले अहिलेभन्दा कठिन परिस्थिति सामना गरेको छ, चुनौतीबाट विचलित हुनुपर्दैन : शशांक कोइराला

गण्डकी प्रदेशको अधिवेशनलाई कांग्रेसको ऐतिहासिक यात्राको निरन्तरताका रूपमा व्याख्या गर्दै उनले पार्टीको गौरवशाली इतिहास र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानलाई स्मरण गरेका थिए ।

#कांग्रेस #कोइराला #शशांक
Compare →
Onlinekhabar
2d ago
आरजु र मलाई जेनजीले बचाएका हुन्, त्यसमा ठूलो षडयन्त्र थियो : शेरबहादुर देउवा

आरजु र मलाई जेनजीले बचाएका हुन्, त्यसमा ठूलो षडयन्त्र थियो : शेरबहादुर देउवा

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका बेला आफू र पत्नी डा. आरजु राणा देउवालाई जेनजीहरूले नै बचाएको बताएका छन् । शनिबार कांग्रेस(देउवा पक्ष)को गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका …

#कांग्रेस #बताए
Compare →
Arthasansar
1d ago
नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला अधिवेशन सम्पन्न, जिल्ला सभापतिमा सूर्य बहादुर राई निर्वाचित

नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला अधिवेशन सम्पन्न, जिल्ला सभापतिमा सूर्य बहादुर राई निर्वाचित

नेपाली कांग्रेस सोलुखुम्बुको नियमित १५ औं जिल्ला अधिवेशन मिति २०८३ मंसिर ४ गते नेपाली कांग्रेसका पुराना नेता प्रेमध्वज बस्नेतको संयोजकत्वमा...

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612