Trending
Prev Story
Next Story

बहुमत जोगाउनुपर्ने दबाबमा ट्रम्प: मध्यावधि निर्वाचन खर्च ४०० मिलियन डलरभन्दा बढी पुग्ने दाबी

Hamro Patro News •
October 23, 2026 • 03:15 AM
1
1 reads 0 reactions

काठमाडौं- अमेरिकामा आगामी मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन उम्मेदवारहरूलाई जिताउन ठूलो मात्रामा चुनावी कोष परिचालन गरेका छन् । ट्रम्पको राजनीतिक अभियानसँग आ...

बहुमत जोगाउनुपर्ने दबाबमा ट्रम्प: मध्यावधि निर्वाचन खर्च ४०० मिलियन डलरभन्दा बढी पुग्ने दाबी

काठमाडौं- अमेरिकामा आगामी मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन उम्मेदवारहरूलाई जिताउन ठूलो मात्रामा चुनावी कोष परिचालन गरेका छन् ।

ट्रम्पको राजनीतिक अभियानसँग आबद्ध समूहहरूले सेप्टेम्बरदेखि अक्टोबरको मध्यसम्ममा मात्रै करिब २७७ मिलियन अमेरिकी डलर खर्च गरेका छन् । यो रकम नेपाली मुद्रामा करिब ३७ अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ । अमेरिकी संसद् (कंग्रेस) का दुवै सदनमा आफ्नो दलको बहुमत कायमै राख्ने मुख्य उद्देश्यसहित ट्रम्पले यो ठूलो रकम खर्च गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
4d ago
ट्रम्पको टिप्पणी : मध्यावधि निर्वाचन अमेरिकी इतिहासकै ठूलो प्रतिगमन

ट्रम्पको टिप्पणी : मध्यावधि निर्वाचन अमेरिकी इतिहासकै ठूलो प्रतिगमन

२३ कात्तिक, वासिङ्टन । यो वर्षको अमेरिकी मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार टिप्पणी गरेका छन् । उनले निर्वाचनमा भएको ठूलो हारबाट अझ बलियो भएर फर्कने प्रतिबद्धता व्यक्त गरेका …

#ट्रम्प #निर्वाचन #मध्यावधि
Compare →
Ekantipur
6d ago
ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले अमेरिकी कंग्रेसका दुवै सदनमा नियन्त्रण कायम गरेपछि राष्ट्रपति डोनल्ड ट्रम्पले विपक्षी दलबाट आउने विधेयक रोक्न राष्ट्रपतीय भिटो अधिकार प्रयोग गर्ने संकेत गरेका छन् ।

#ट्रम्प #मध्यावधि #निर्वाचन
Compare →
Arthasansar
5d ago
ट्रम्पको चुनावी हारपछि इरान उत्साहित, अमेरिकासँग थप सर्त राख्ने तयारी

ट्रम्पको चुनावी हारपछि इरान उत्साहित, अमेरिकासँग थप सर्त राख्ने तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा ठूलो धक्का बेहोरेपछि इरानले अमेरिकासँगको वार्तामा आफ्नो अडान थप कडा बनाउने संकेत...

#ट्रम्प #निर्वाचन
Compare →
Nagarik News
6d ago
चुनावी हारपछि ट्रम्पको दाउः विश्वासपात्र मिलरलाई दिए ‘ह्वाइट हाउस’ को कमान्ड

चुनावी हारपछि ट्रम्पको दाउः विश्वासपात्र मिलरलाई दिए ‘ह्वाइट हाउस’ को कमान्ड

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि मिलरको नियुक्तिलाई ट्रम्प प्रशासन थप आक्रामक रूपमा प्रस्तुत हुने सङ्केतका रूपमा हेरिएको छ।

#ट्रम्प #मध्यावधि
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प
Compare →

Related Stories

Politics & Governance
Build #2611