Trending
Prev Story
Next Story

राष्ट्र बैंकको वेबसाइट र सेवा अस्थायी रूपमा बन्द

Hamro Patro News •
October 23, 2026 • 03:10 AM
1
1 reads 0 reactions

काठमाडौं । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी)मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण आफ्नो वेबसाइटलगायत सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ । बैंकले आज सूचना जारी गर्दै वेबस...

राष्ट्र बैंकको वेबसाइट र सेवा अस्थायी रूपमा बन्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी)मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण आफ्नो वेबसाइटलगायत सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ ।

बैंकले आज सूचना जारी गर्दै वेबसाइटलगायत सेवाहरू अस्थायी रूपमा बन्द गरेको जानकारी दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
3d ago
वसन्तपुरमा नेवार समुदायको नयाँ वर्ष (तस्वीरहरू)

वसन्तपुरमा नेवार समुदायको नयाँ वर्ष (तस्वीरहरू)

२४ कात्तिक, काठमाडौं । नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् । नेपाल संवत्लाई नेवार समुदायले …

#रूप #काठमाडौं
Compare →
Bizshala
14h ago
नेपाल एसबीआई बैंकको ३.४० प्रतिशत बोनस र ४.८५ प्रतिशत नगद लाभांश प्रस्ताव

नेपाल एसबीआई बैंकको ३.४० प्रतिशत बोनस र ४.८५ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाण्डौ । नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य रकमबाट सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश दिने प्रस्ताव...

#काठमाडौं #राष्ट्र-बैंक
Compare →

Related Stories

Technology
Build #2612