Trending
Prev Story
Next Story

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

Hamro Patro News •
November 22, 2026 • 02:54 PM
2
2 reads 0 reactions

नयाँ दिल्ली - नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच भेटवार्ता भएको छ । भारतको नयाँ दिल्लीस्थित होटल ताजमा आइतबार उनीहरूबीच भेटवार्ता भएको हो । भारतको राजकीय भ...

1 / 2
Swipe Photos

नयाँ दिल्ली - नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच भेटवार्ता भएको छ ।

भारतको नयाँ दिल्लीस्थित होटल ताजमा आइतबार उनीहरूबीच भेटवार्ता भएको हो । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेशमन्त्री जयशंकरले भेट गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2h ago
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

#भारत #भेटवार्ता #विदेशमन्त्री
Compare →
Ekantipur
1h ago
प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच दिल्लीमा भेटवार्ता

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच दिल्लीमा भेटवार्ता

प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकबीच आइतबार साँझ नयाँ दिल्लीस्थित ताज होटलमा भेटवार्ता भएको हो ।

#भेटवार्ता #विदेशमन्त्री #भारतीय
Compare →
Onlinekhabar
2d ago
प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता जारी

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता जारी

६ मंसिर, नयाँ दिल्ली । दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता सुरु भएको छ । नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नका लागि विदेशमन्त्री जयशंकर …

#भेटवार्ता #विदेशमन्त्री #भारतीय
Compare →
Bizshala
41m ago
प्रधानमन्त्री बालेनसँग भेटवार्ता गर्न  होटल ताजमहल पुगे भारतीय विदेशमन्त्री जयशंकर

प्रधानमन्त्री बालेनसँग भेटवार्ता गर्न होटल ताजमहल पुगे भारतीय विदेशमन्त्री जयशंकर

काठमाण्डौ । दुईदिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गर्न भारतीय...

#भेटवार्ता #विदेशमन्त्री #भारतीय
Compare →

Related Stories

Politics & Governance
Build #2612