Trending
Prev Story
Next Story

अहिलेका घटनाक्रमबाट हामी आत्तिनुपर्दैन : माधव नेपाल

Hamro Patro News •
November 22, 2026 • 02:47 PM
3
3 reads 0 reactions

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले मुलुकको आन्तरिक राजनीति अनावश्यक दिशामा जान नदिन राजनीतिक दलहरूले भूमिका खेल्नुपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय ...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले मुलुकको आन्तरिक राजनीति अनावश्यक दिशामा जान नदिन राजनीतिक दलहरूले भूमिका खेल्नुपर्ने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘राष्ट्रिय जागरण अभियान’ शुभारम्भ कार्यक्रममा उनले यस्तो बताए । अमेरिकालगायत देशमा हालै सम्पन्न निर्वाचनबाट एउटै शक्ति सधैँ सत्तामा रहन नसक्ने उदाहरण पेस गरेको भन्दै आत्तिन नहुने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
2d ago
स्थानीय तहको निर्वाचन वैशाख अन्तिममा गर्नुपर्छ : ओली

स्थानीय तहको निर्वाचन वैशाख अन्तिममा गर्नुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई स्वायत्त सरकारका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

#बताए #नेकपा
Compare →
Ekantipur
2d ago
संकटबीच पनि हामीले सुधारको गति रोकेका छैनौं : अर्थमन्त्री वाग्ले

संकटबीच पनि हामीले सुधारको गति रोकेका छैनौं : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिकूल परिस्थिति र संकटकाबीच पनि सरकारले आर्थिक सुधारको गति नरोकेको बताएका छन्  ।

#बताए #हामी
Compare →

Related Stories

National (Nepal)
Build #2612