Trending
Prev Story
Next Story

धवलशमशेरको जय नेपाल पार्टीको दाङ जिल्ला समिति गठन

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
5
5 reads 0 reactions

६ मंसिर, तुलसीपुर । जय नेपाल पार्टीको जिल्ला तदर्थ समिति दाङको अध्यक्षमा पूर्व एसएसपी भेषबहादुर शाह चयन भएका छन् । दाङको तुलसीपुरमा आइतबार सम्पन्न भेलाले शाहको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको संस्थापक केन्द्रीस्य सदस्य प्रभातनाथ …

धवलशमशेरको जय नेपाल पार्टीको दाङ जिल्ला समिति गठन

६ मंसिर, तुलसीपुर । जय नेपाल पार्टीको जिल्ला तदर्थ समिति दाङको अध्यक्षमा पूर्व एसएसपी भेषबहादुर शाह चयन भएका छन् ।

दाङको तुलसीपुरमा आइतबार सम्पन्न भेलाले शाहको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको संस्थापक केन्द्रीस्य सदस्य प्रभातनाथ योगीले जानकारी दिए ।

समितिको उपाध्यक्षमा रमिता चौधरी, सचिवमा झकेन्द्रबहादुर शाह, कोषाध्यक्षमा रेशम चन्द र सहकोषाध्यक्षमा सुषमा योगी चयन भएका छन् ।

समितिमा ललिता थापा, नरेश खडका, रामनारायण शाह, अर्जुन बुढाथोकी, सुमन दुलाल बिक र भोलाप्रसाद योगी सदस्य चुनिएका छन् ।

कार्यक्रम संस्थापक केन्द्रीय सदस्यहरू विश्वदेव शाह, केबि डाङ्गी र प्रभातनाथ योगीको पहलमा सम्पन्न भएको थियो ।

यो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता धवलशमशेर राणाले गत साउनमा स्थापना गरेका हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ

दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ

प्रहरीले उनीहरुलाई फरक–परक ठाउँबाट अवैध लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।

#दाङ
Compare →
Nagarik News
1d ago
नेपाल भिडियो जर्नलिस्ट एसोसिएसन समिति गठन

नेपाल भिडियो जर्नलिस्ट एसोसिएसन समिति गठन

विश्व टेलिभिजन दिवसका अवसरमा काठमाडौंका विभिन्न सञ्चारमाध्यममा कार्यरत भिडियो पत्रकारको भेलाले नेपाल भिडियो जर्नलिस्ट एसोसिएसन तदर्थ समिति गठन गरेको छ।

#गठन
Compare →
Hamro Patro News
1d ago
दाङको खेतभरी तोरी, १७ हजार हेक्टरमा खेती

दाङको खेतभरी तोरी, १७ हजार हेक्टरमा खेती

यतिबेला दाङको खेतबारी तोरीले पहेँलपुर बनेको छ। खेतबारीमा ढकमक्क फुलेका तोरीका फूलले जिल्लाको ग्रामीण परिवेशलाई आकर्षक बनाएको छ। तोरीको फूलले खेतबारी पहेँलपुर बनेको छ । तोरी उत्पादनको दृष्टिले दाङल...

#दाङ
Compare →

Related Stories

National (Nepal)
Build #2612