Trending
Prev Story
Next Story

काठमाडौंको गेस्ट हाउसमा प्रहरीको छापा, यस्तो अवस्थामा १२ जना पक्राउ

Nagarik News •
November 22, 2026 • 11:33 AM
2
2 reads 0 reactions

काठमाडौंको माछापोखरीस्थित एक गेस्ट हाउसमा प्रहरीले छापा मारेर जुवा खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएको छ।

1 / 2
Swipe Photos

काठमाडौंको माछापोखरीस्थित एक गेस्ट हाउसमा प्रहरीले छापा मारेर जुवा खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएको छ।

उनीहरूको साथबाट एक लाख ९३ हजार १८५ रुपैयाँ नगद र चार बुक तास बरामद भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत शुक्रबार राति करिब १० बजे काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित एक गेस्ट हाउसमा हारजित हुने गरी जुवा खेलिरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

सूचनापछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले गेस्ट हाउसमा छापा मारेर जुवा खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा पर्नेहरूमा कृष्ण गुरुङ, जित बहादुर गुरुङ, जित बहादुर गुरुङ, नबिन गुरुङ, समीर गुरुङ, अशोक शर्मा, अरुण खनाल, रामशरण केसी, च्यारी गुरुङ, हेमन्त गुरुङ, बिर बहादुर गुरुङ र डम्मर सिंह गुरुङ रहेका छन्।

पक्राउ परेका १२ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०८३ १७:१८ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
22h ago
चार स्थानमा प्रहरीको जुवा अखडा छापा, कौडा र तास खेलिरहेका ४९ जना पक्राउ

चार स्थानमा प्रहरीको जुवा अखडा छापा, कौडा र तास खेलिरहेका ४९ जना पक्राउ

चार स्थानमा प्रहरीको जुवा अखडा छापा, कौडा र तास खेलिरहेका ४९ जना पक्राउ ६ मिनेट अघि काठमाडौं : काठमाडौं महानगरपालिका-१६ मैपी बस्ने ४९ वर्षीय श्याम शर्माको घरको तल्लो तलामा जुवा (कौडा) खेलिरहेको अ...

#जुवा #प्रहरीको #छापा
Compare →
Ekantipur
2h ago
काठमाडौंमा २२ वर्षपछि सम्यक महादान हुँदै, महानागरको तयारी तीव्र

काठमाडौंमा २२ वर्षपछि सम्यक महादान हुँदै, महानागरको तयारी तीव्र

सम्यक महादान बौद्ध धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा हो । यसमा विभिन्न विहार तथा महाविहारका भिक्षुहरूलाई दान तथा भोजन अर्पण गरिन्छ ।

#काठमाडौं
Compare →
Bizshala
1d ago
काठमाण्डौमा टीभीएसको पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालन, बाढीप्रभावित क्षेत्रका संस्थालाई २५ मोटरसाइकल सहयोग

काठमाण्डौमा टीभीएसको पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालन, बाढीप्रभावित क्षेत्रका संस्थालाई २५ मोटरसाइकल सहयोग

काठमाण्डौ । टीभीएस मोटर कम्पनीले नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा काठमाण्डौमा आफ्नो पहिलो...

#काठमाडौं
Compare →
Onlinekhabar
2d ago
काठमाडौंबाट बेपत्ता धनुषाका किशोर बनारसमा भेटिए

काठमाडौंबाट बेपत्ता धनुषाका किशोर बनारसमा भेटिए

५ मंसिर, जनकपुरधाम । काठमाडौंबाट बेपत्ता भएका धनुषाको शहीदनगर नगरपालिका–२, मतौनाका १८ वर्षीय चन्दन यादव चारदिनपछि भारतको बनारसमा फेला परेका छन् । बनारस रेल्वे स्टेसनबाट उनले भ्वाइस म्यासेज आफन्तको मोबाइलमा गरेपछि नेपाल प्रहरीको समन्वय तथा बनारसमा …

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612