Trending
Prev Story
Next Story

सेयर किनेपछि खातामा आउन किन २ दिन कुर्नुपर्छ ? यस्तो छ टी+२ को अर्थ

Hamro Patro News •
October 23, 2026 • 02:51 AM
1
1 reads 0 reactions

काठमाडौं । धितोपत्र बजारमा कारोबार सम्पन्न भएपछि खरिदकर्ताले बुझाउनुपर्ने रकम तथा बिक्रीकर्ताले बुझाउनुपर्ने धितोपत्रको निक्र्योल गर्ने कार्यलाई राफसाफ भनिन्छ । धितोपत्र खरिदकर्ता र बिक्रीकर्ता सदस...

सेयर किनेपछि खातामा आउन किन २ दिन कुर्नुपर्छ ? यस्तो छ टी+२ को अर्थ

काठमाडौं । धितोपत्र बजारमा कारोबार सम्पन्न भएपछि खरिदकर्ताले बुझाउनुपर्ने रकम तथा बिक्रीकर्ताले बुझाउनुपर्ने धितोपत्रको निक्र्योल गर्ने कार्यलाई राफसाफ भनिन्छ । धितोपत्र खरिदकर्ता र बिक्रीकर्ता सदस्यबीच कारोबार सम्पन्न भई धितोपत्र तथा रकम लेनदेन हुने कार्यलाई भने फछ्र्यौट भनिन्छ ।

धितोपत्रको खरिद–बिक्री कारोबारको राफसाफ कार्यका लागि विनियमावलीमा तोकिएको मापदण्ड पूरा गरी उक्त कार्य गर्न नियुक्त गरिएको बैंकलाई राफसाफ बैंक भनिन्छ । धितोपत्र राफसाफ तथा फछ्र्यौट प्रक्रियामा विभिन्न पक्षहरू सरोकारवाला (स्टेकहोल्डर) का रूपमा रहेका हुन्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Related Stories

Business & Economy
Build #2612