काठमाडौं- एक दशक अघिसम्म चतरामा सप्तकोसी वारपार गर्न बाँसको नाउमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेकामा अहिले त्यो अवस्था फेरिएको छ । कोसीमा पुल निर्माणपछि पूर्वी पहाड र तराईबाट चतरा हुँदै काठमाडौँसम्मको सडक सम्पर्क सहज भएको छ । त्यसबाट आवागमनसँगै स्थानीय व्यापार र पर्यटन व्यवसायमा समेत परिवर्तन ल्याएको छ ।
विसं २०७२ मा एसियाली विकास बैङ्क ९एडिबी० को ६० प्रतिशत अनुदान र नेपाल सरकारको ४० प्रतिशत लगानीमा रु ७६ करोड ११ लाखको लागतमा २६१ दशमलव तीन मिटरको चतरास्थित सप्तकोसीमा पुल निर्माण भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( ajakoartha.com )