Trending
Prev Story
Next Story

देउवासँग एमाले नेता सूर्य थापाकाे भेट, भने–’८० बर्षको उमेरमा पनि जोसिलो हुनुहुन्छ’

Hamro Patro News •
November 22, 2026 • 06:23 AM
11
11 reads 0 reactions

काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अझै जोसिलो र राजनीतिक विषयमा स्पष्ट रहेको बताएका छन्। देउवासँग भएको भेटपछि सामाजिक स...

1 / 2
Swipe Photos

काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अझै जोसिलो र राजनीतिक विषयमा स्पष्ट रहेको बताएका छन्।

देउवासँग भएको भेटपछि सामाजिक सञ्जालमा फाेटाे सार्वजनिक गर्दै थापाले ८० वर्षको उमेरमा पनि देउवामा राजनीतिक ऊर्जा र आत्मविश्वास कायम रहेको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
देउवासँगको तस्बिर सेयर गर्दै सूर्यले भने : रुख चिह्न नै मुख्य हो भन्नेमा उहाँ दृढ हुनुहुन्छ

देउवासँगको तस्बिर सेयर गर्दै सूर्यले भने : रुख चिह्न नै मुख्य हो भन्नेमा उहाँ दृढ हुनुहुन्छ

नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग महत्वपूर्ण भेटवार्ता र भलाकुसारी भएको बताउँदै तस्बिर सेयर गरेका छन्।

#शेरबहादुर-देउवा #सूर्य #थापा
Compare →
Ekantipur
2d ago
देउवा समूहको बागलुङ सभापतिमा छन्त्याल निर्विरोध

देउवा समूहको बागलुङ सभापतिमा छन्त्याल निर्विरोध

अधिवेसन उद्घाटन गर्न पुगेका पुर्व सभापति शेरबहादुर देउवाले अबको आफ्नो जीवन लोकतन्त्रकालागि समर्पित गर्ने बताए ।

#शेरबहादुर-देउवा #देउवा
Compare →
Onlinekhabar
2d ago
दिल्लीमा प्रधानमन्त्री बालेनको दोस्रो दिन : उच्चस्तरीय भेटदेखि जनकपुर-अयोध्या रेल सेवा शुभारम्भसम्म

दिल्लीमा प्रधानमन्त्री बालेनको दोस्रो दिन : उच्चस्तरीय भेटदेखि जनकपुर-अयोध्या रेल सेवा शुभारम्भसम्म

७ मंसिर, काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहको भ्रमणको दोस्रो दिन आज सोमबार विभिन्न महत्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय कार्यक्रम हुँदैछन्। निर्धारित कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहलाई बिहान १० बजे नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ। …

#रहे #भेट
Compare →

Related Stories

Politics & Governance
Build #2612