Trending
Prev Story
Next Story

माछा मार्ने क्रममा करेन्ट लाग्दा झापामा एक जनाको मृत्यु

Ekantipur •
November 22, 2026 • 06:33 AM
3
3 reads 0 reactions

गत भदौमा किस्ने खोलामै करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको थियो ।

माछा मार्ने क्रममा करेन्ट लाग्दा झापामा एक जनाको मृत्यु

गत भदौमा किस्ने खोलामै करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको थियो ।

काठमाडौँ — झापाको कमल गाउँपालिकाको किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर गोपाल राईको मृत्यु भएको छ ।

माछा मार्न लगाएको करेन्ट लाग्दा शनिबार घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

यसअघि गत भदौमा पनि सोही खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको थियो । मृतक राईको शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृ*त्यु

माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृ*त्यु

झापाको कमल गाउँपालिका–१ शुक्रबारेस्थित किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय गोपाल राईको मृत्यु भएको छ।

#माछा #करेन्ट #मार्ने
Compare →
Hamro Patro News
18m ago
भारतको कोटामा सडक दुर्घटना, एकै परिवारका ९ जनाको मृत्यु

भारतको कोटामा सडक दुर्घटना, एकै परिवारका ९ जनाको मृत्यु

काठमाडौं । भारतको राजस्थानस्थित कोटामा भएको सडक दुर्घटनामा एकै परिवारका ९ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । खाटुश्यामको दर्शन गरी महाराष्ट्र फर्किने क्रममा १६ जना सवार गाडी शम्भुपुरा ...

#मृत्यु #जनाको
Compare →
Onlinekhabar
1d ago
भारतको राजस्थानमा गाडी दुर्घटना हुँदा एकै परिवारका ९ जनाको मृत्यु

भारतको राजस्थानमा गाडी दुर्घटना हुँदा एकै परिवारका ९ जनाको मृत्यु

६ मंसिर, काठमाडौं । भारतको राजस्थानस्थित कोटामा भक्तजन बोकेको एउटा गाडी सडक छेउमा पार्क गरिएको ट्रकसँग ठोक्किँदा एकै परवारका ९ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने …

#मृत्यु #जनाको
Compare →
Bizshala
1d ago
बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

काठमाण्डौ । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले आह्वान गरेको देशव्यापी बन्दका क्रममा...

#मृत्यु #जनाको
Compare →

Related Stories

National (Nepal)
Build #2612