काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णाली प्रदेशको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत कर्णालीवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले घरेलु खेलकुदको सबैभन्दा ठूलो उत्सव राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौँ संस्करण पहिलोपटक कर्णाली प्रदेशमा आयोजना हुन लागेको उल्लेख गरेका छन् ।
Read full story at source ( newspolar.com )