Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासंघको टोली भारत प्रस्थान

Ekantipur •
November 22, 2026 • 05:32 AM
2
2 reads 0 reactions

महासंघका अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा रहेको टोली आइतबार भारत प्रस्थान गरेको हो ।

प्रधानमन्त्रीको भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासंघको टोली भारत प्रस्थान

महासंघका अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा रहेको टोली आइतबार भारत प्रस्थान गरेको हो ।

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा सहभागी हुन निर्माण व्यवसायी महासंघको टोली भारत प्रस्थान गरेको छ ।

महासंघका अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा रहेको टोली आइतबार भारत प्रस्थान गरेको हो । टोलीलाई महासंघका महासचिव शिवहरि घिमिरेसहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका थिए ।

प्रधानमन्त्री शाहको आजदेखि सुरु हुने दुईदिने भारत भ्रमणमा सहभागी हुन निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीसहितको टोली भारत जाँदै छ । प्रधानमन्त्री शाहको भ्रमणका क्रममा नेपाल–भारतबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
22h ago
प्रधानमन्त्रीको भारत भ्रमणमा कृषि क्षेत्रको प्रतिनिधित्व गर्दै सुनिता न्हेम्हाफुकी पनि सहभागी हुने

प्रधानमन्त्रीको भारत भ्रमणमा कृषि क्षेत्रको प्रतिनिधित्व गर्दै सुनिता न्हेम्हाफुकी पनि सहभागी हुने

× काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा नेपालको कृषि क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) की उपाध्यक्ष एवं नेपाल उद्योग वाण...

#भारत #भ्रमण #प्रधानमन्त्रीको
Compare →
Nagarik News
2h ago
प्रधानमन्त्रीको भारत भ्रमणबारे गणेश भन्छन्: ऐतिहासिक मित्रता र पारस्परिक सम्बन्ध थप उचाइमा पुग्नेछ

प्रधानमन्त्रीको भारत भ्रमणबारे गणेश भन्छन्: ऐतिहासिक मित्रता र पारस्परिक सम्बन्ध थप उचाइमा पुग्नेछ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमण सफलताको शुभकामना व्यक्त गरेका छन्।

#भारत #भ्रमण #प्रधानमन्त्रीको
Compare →
Arthasansar
1h ago
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्...

#भारत #भ्रमण
Compare →
Bizshala
3h ago
प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दिउँसो दुईदिने...

#भ्रमण #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612