Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमणमा निर्यातमुखी उद्योगका प्रतिनिधि छुटेको गुनासो

Hamro Patro News •
November 22, 2026 • 03:55 AM
3
3 reads 0 reactions

प्रधानमन्त्रीको आजदेखि सुरु हुने भारत भ्रमणका लागि तयार पारिएको प्रतिनिधिमण्डलमा भारततर्फ निर्यात हुने प्रमुख वस्तुका उत्पादक संघका एक जना प्रतिनिधि पनि समावेश नगरिएको भन्दै निजी क्षेत्रले प्रश्न उ...

1 / 2
Swipe Photos

प्रधानमन्त्रीको आजदेखि सुरु हुने भारत भ्रमणका लागि तयार पारिएको प्रतिनिधिमण्डलमा भारततर्फ निर्यात हुने प्रमुख वस्तुका उत्पादक संघका एक जना प्रतिनिधि पनि समावेश नगरिएको भन्दै निजी क्षेत्रले प्रश्न उठाएको छ।

नेपालबाट भारतमा निर्यात हुँदै आएका प्रमुख वस्तुका उत्पादक तथा निर्यातकर्तालाई भ्रमण टोलीमा स्थान नदिइएको भन्दै निजी क्षेत्रले सरकारको आर्थिक कूटनीति र निर्यात प्रवर्द्धनप्रतिको प्राथमिकतामाथि प्रश्न उठाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् ( setopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
22h ago
प्रधानमन्त्रीको भारत भ्रमणअघि प्रतिपक्षसँग परामर्श नगरेको कांग्रेसको गुनासो

प्रधानमन्त्रीको भारत भ्रमणअघि प्रतिपक्षसँग परामर्श नगरेको कांग्रेसको गुनासो

नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सफल र उपलब्धिमूलक होस् भन्दै शुभकामना व्यक्त गरेको छ।

#भारत #भ्रमण #प्रधानमन्त्रीको
Compare →
Arthasansar
22h ago
बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा नेपालको पूँजी बजार क्षेत्रको प्रतिनिधित्व गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर...

#भारत #भ्रमण #प्रतिनिधि
Compare →
Onlinekhabar
1d ago
प्रधानमन्त्रीको भ्रमण : दिल्लीका पोलमा नेपाल–भारतको झण्डा

प्रधानमन्त्रीको भ्रमण : दिल्लीका पोलमा नेपाल–भारतको झण्डा

५ मंसिर, नयाँ दिल्ली (भारत) । प्रधानमन्त्री बालेन शाह भोलि (आइतबार) भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री शाहको यो भ्रमणका लागि नयाँ दिल्लीमा पनि तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री पुग्नुअघि दिल्लीमा स्वागतका लागि राष्ट्रपति भवन …

#भारत #भ्रमण #प्रधानमन्त्रीको
Compare →
Ekantipur
1d ago
प्रधानमन्त्रीको भारत भ्रमणमा झुलाघाट पुलको मुद्दा उठाउन आग्रह

प्रधानमन्त्रीको भारत भ्रमणमा झुलाघाट पुलको मुद्दा उठाउन आग्रह

बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले वर्षौंदेखि अलपत्र झुलाघाटमा पुल बनाउने योजनालाई भ्रमणको उच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

#भारत #भ्रमण #प्रधानमन्त्रीको
Compare →
Bizshala
3h ago
प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दिउँसो दुईदिने...

#भ्रमण #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612