Trending
Prev Story
Next Story

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

६ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डाक्टर सुरेन्द्रलाव कर्णबाट उनले आज पद तथा गोपनियताको शपथ लिएका हुन् । संविधानको धारा १६८ को ३ …

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ

६ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख डाक्टर सुरेन्द्रलाव कर्णबाट उनले आज पद तथा गोपनियताको शपथ लिएका हुन् ।

संविधानको धारा १६८ को ३ बमोजि ठूलो दलको हैसियतमा जसपा नेपाल संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुखले शनिबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
15h ago
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथ भोलि बिहान १० बजे

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथ भोलि बिहान १० बजे

५ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार बिहान १० बजे पद तथा गोपनियताको शपथ लिने भएका छन् । प्रदेश प्रमुख कार्यालयले उनको शपथ भोलि बिहान १० बजेका लागि तय ग...

#मुख्यमन्त्री #मधेश #नवनियुक्त
Compare →
Nagarik News
21h ago
मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।

#मुख्यमन्त्री #यादव #मधेश
Compare →
Ekantipur
28m ago
मधेश प्रदेशका मुख्यमन्त्री यादवले लिए शपथ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले लिए शपथ

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलका नेता सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

#मुख्यमन्त्री #यादव #मधेश
Compare →
Bizshala
3h ago
कोशी र मधेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, अन्यत्र मौसम सफा

कोशी र मधेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, अन्यत्र मौसम सफा

काठमाडौं। हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय...

#मधेश
Compare →

Related Stories

Politics & Governance
Build #2612