Trending
Prev Story
Next Story

चुनावअघि नेतन्याहूले गरे प्रधानमन्त्री मोदीसँग टेलिफोन वार्ता

Hamro Patro News •
October 23, 2026 • 01:50 AM
1
1 reads 0 reactions

काठमाडौं : इजरायली प्रधानमन्त्ती बेन्जामिन नेतन्याहू र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलीफोन वार्ता भएको छ । यो कुराकानी इजराइलमा हुन गइरहेको निर्वाचनको ५ दिनअघि भएको हो। उक्त कुराकानीमा न...

चुनावअघि नेतन्याहूले गरे प्रधानमन्त्री मोदीसँग टेलिफोन वार्ता

काठमाडौं : इजरायली प्रधानमन्त्ती बेन्जामिन नेतन्याहू र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलीफोन वार्ता भएको छ । यो कुराकानी इजराइलमा हुन गइरहेको निर्वाचनको ५ दिनअघि भएको हो।

उक्त कुराकानीमा नेतन्याहूले आगामी वर्षको मे १२ तारिखमा पर्ने इजराइलको स्वतन्त्रता दिवसमा मसाल बाल्नका लागि प्रधानमन्त्री मोदीलाई निम्तो दिएका छन्। सामाजिक सञ्जालमार्फत कुराकानीको जानकारी गराउँदै उनले मोदीलाई आफ्ना 'मित्र' बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
12h ago
भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

यो निर्णय गृह मन्त्रालयको निर्देशनमा भएको हुन सक्ने थरुरले बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने स्पष्ट छैन।’

#मोदी
Compare →
Onlinekhabar
2d ago
सत्ता जोगाउन नेतन्याहूको नयाँ प्रस्ताव- राष्ट्रिय एकताको सरकार

सत्ता जोगाउन नेतन्याहूको नयाँ प्रस्ताव- राष्ट्रिय एकताको सरकार

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू आफ्नो राजनीतिक प्रभाव जोगाउने संघर्षमा जुटेका छन् । अक्टोबरमा भएको निर्वाचनमा उनको गठबन्धनलाई पछि पार्दै विपक्षी दलहरू अगाडि आएपछि नेतन्याहू विपक्षी नेतृत्वमा नयाँ सरकार गठन हुन नदिन सक्रिय भएका हुन् । पछिल्ला …

#नेतन्याहू
Compare →

Related Stories

Politics & Governance
Build #2612