नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले डराएर प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन गरेको आरोप लगाएका छन्।
एमालेको जनवर्गीय संगठन नेशनल भोलिन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा बोल्दै ओलीले वर्तमान सरकार गठनको सुरुवात नै आतंक, आगजनी र तोडफोडबाट भएको आरोप लगाए। देशमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक विधि कमजोर पारिएको उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् ( setopati.com )