Trending
Prev Story
Next Story

‘राष्ट्रपतिबाटै लोकतन्त्र कमजोर पार्ने काम भयो’

Hamro Patro News •
November 21, 2026 • 12:42 PM
1
1 reads 0 reactions

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबाटै लोकतन्त्रलाई कमजोर पार्ने काम भएको टिप्पणी गरेका छन्। शनिबार काठमाडौँमा एमालेको नेशनल भोलिन्टियर फोर्सको पहिलो स्थापना दिवसमा आयोजित...

1 / 2
Swipe Photos

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबाटै लोकतन्त्रलाई कमजोर पार्ने काम भएको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौँमा एमालेको नेशनल भोलिन्टियर फोर्सको पहिलो स्थापना दिवसमा आयोजित कार्यक्रममा ओलीले तत्कालीन सरकारको सिफारिसमा असंवैधानिक रुपमा प्रतिनिधिसभाको विघटन गरेर राष्ट्रपतिले लोकतन्त्रलाई कमजोर पार्ने काम गरेको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
1d ago
महेश बस्नेतको टिप्पणी– अहिलेको सरकार बर्खामा उमिएको चुच्चे च्याउ हो

महेश बस्नेतको टिप्पणी– अहिलेको सरकार बर्खामा उमिएको चुच्चे च्याउ हो

५ मंसिर, काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले केपी शर्मा ओलीको विकल्प नभएको दाबी गरेका छन् । एमालेको जनवर्गीय संगठन नेशनल भोलेन्टियर्स संघको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकारलाई वर्षायाममा उम्रिएको …

#केपी-ओली #काठमाडौं
Compare →

Related Stories

Technology
Build #2612