मुगु । जिल्लाको पश्चिम क्षेत्र खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडक दुई महिनादेखि अवरुद्ध हुँदा स्थानीय मात्र नभई त्यस क्षेत्र भई आवतजावत गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ ।
उक्त गाउँपालिका–८ नुवाखेतमा तीन महिनादेखि लगातार सुक्खा पहिरो झरेपछि सडकमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । पहिरोका कारण सडक सडक अवरुद्ध हुँदा त्यस गाउँपालिकाका ११ वटै वडावासीलाई आवतजावतमा समस्या परेको स्थानीय विरजङ्ग कार्की बताउछन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )