Trending
Prev Story
Next Story

नेपाली फुटबलको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेकाे छ: मन्त्री पोखरेल

Hamro Patro News •
November 21, 2026 • 03:50 AM
2
2 reads 0 reactions

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा र एसियन फुटबल ...

नेपाली फुटबलको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेकाे छ: मन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) का उच्च पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका मन्त्री पोखरेलले नेपाली फुटबलको समस्या समाधानका विषयमा दुवै संस्था सकारात्मक देखिएको जानकारी दिएका हुन् ।

मन्त्री पोखरेलका अनुसार फिफा र एएफसी नेपाली फुटबलको तहगत निर्वाचन गराउन सहमत भएका छन् । निर्वाचन कुन विधि र प्रक्रियाबाट गर्ने भन्ने विषयमा भने टुंगो लाग्न बाँकी छ । यसबारे फिफाले डिसेम्बरसम्ममा प्रस्तावसहितको रोडम्याप पठाउने उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
17h ago
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढिसक्यो : खेलकुदमन्त्री पोखरेल

एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढिसक्यो : खेलकुदमन्त्री पोखरेल

५ मंसिर, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) संग छलफल गरी स्वदेश फर्किएका …

#फुटबल #फिफा #पोखरेल
Compare →
Ekantipur
4h ago
अब फिफाले नै एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढाउँछ : सस्मित पोखरेल

अब फिफाले नै एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढाउँछ : सस्मित पोखरेल

मन्त्री सस्मित पोखरेलका अनुसार फिफा अध्यक्षलाई नेपाल भ्रमणको निम्ता दिइएको छ र डिसेम्बरमा निर्वाचनको रोडम्याप आउनेछ।

#फिफा #पोखरेल #निलम्बन
Compare →
Nagarik News
1d ago
राखेपले गर्‍यो एन्फामाथिको निलम्बन फुकुवा

राखेपले गर्‍यो एन्फामाथिको निलम्बन फुकुवा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएका सम्पूर्ण निलम्बन तथा प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।

#निलम्बन #फुकुवा
Compare →
Arthasansar
1d ago
राखेपद्वारा एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

राखेपद्वारा एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाएको छ । राखेपको कार्यकारी समितिले...

#निलम्बन #फुकुवा
Compare →
Bizshala
2w ago
क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

काठमाण्डौ । पोर्चुगलका महान फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्।४१...

#फुटबल
Compare →

Related Stories

National (Nepal)
Build #2612